राजनीति

८८ वर्षीय खड्काद्वारा कांग्रेस बन्दसत्रको अध्यक्षता

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत राजधानीको भृकुटीमण्डपमा बन्दसत्र सुरु भएको छ । ८८ वर्षीय महाधिवेशन प्रतिनिधि श्याम कुमार खड्काको अध्यक्षतामा सोमबार बन्दसत्र सुरु भएको हो । यस्तै बन्दसत्रको

भूराजनीतिक स्वार्थविरुद्ध आवाज उठाउनु स्वाभिमान हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय संकटको घडीमा उत्सव मनाउने प्रवृत्तिप्रति प्रश्न उठाएका छन् । उनले भूराजनीतिक स्वार्थ, विध्वंस र अराजकताका सामु झुक्नु दासता र कायरता भएको भन्दै

कांग्रेस विशेष महाधिवेशनमा उत्साह, प्रतिनिधि २८ सय नाघे

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिहरूको संख्या २८ सय नाघेको छ । सोमबार बिहान मात्रै थप करिब दुई सय प्रतिनिधिहरूले नाम दर्ता गराएपछि कुल दर्ता संख्या उल्लेख्य

कांग्रेस ४ महिनादेखि कोमामा थियो, अब बल्ल उठ्दै छ : चतुरबहादुर चन्द

काठमाडौं । नेपाली कांग्रेसका बैतडी जिल्ला सभापति चतुरबहादुर चन्दले पार्टीको समस्याको समाधान गर्दै देश र जनताको हितमा काम गर्न सक्ने नेतृत्व चयन गर्नुपर्ने बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी पार्टीको

राष्ट्रिय सभा सदस्यमा सुनिलबहादुर थापा निर्विरोध निर्वाचित

विराटनग । राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशबाट ‘अन्य’ समूहमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन्। ​निर्वाचन अधिकृतको कार्यालय, कोशी प्रदेशले आइतबार थापा निर्विरोध निर्वाचित भएको औपचारिक

गोपालमान भन्छन्- नयाँ पुस्ताले पार्टीको नेतृत्व गर्नुपर्छ, यहाँ कसैले हठ गरिराक्न हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टी नेतृत्वले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन गरेर जानुपर्ने बताएका छन् । पार्टीका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित पार्टीको विशेष

कांग्रेसको विशेष महाधिवेशन : १७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि १७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराएका छन्। बिहान सवा ८ बजेबाट सुरू भएको महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रियामा अहिलेसम्म १७

कांग्रेस विशेष महाधिवेशन: ४८८ प्रतिनिधिले गराए नाम दर्ता, कुन प्रदेशबाट कति ?

काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा आजदेखि नेपाली कांग्रेसको विशेष महाधिवेशन हुँदै छ। जसका लागि अहिलेसम्म ४८८ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। कोशीबाट ८३, मधेसबाट ८२, बागमतीबाट ६२, गण्डकीबाट ८०, लुम्बिनीबाट

रास्वपा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवारको अद्यावधिक सूची निर्वाचन आयोगमा बुझाएको छ । केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको तथा उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया

कांग्रेस विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कृष्ण सबुज बानियाँले गर्ने 

काठमाडौं । नेपाली कांग्रेसको आज हुन गइरहेको विशेष केन्द्रीय महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले गर्ने भएका छन् । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा