राजनीति

रहबर अन्सारीद्वारा पार्टी परित्याग

काठमाडौं । साविक नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी परित्याग गरेका छन् । बिहीबार अन्सारीले हुलाकमार्फत पार्टीलाई राजीनामा बुझाउँदै पार्टी परित्यागको घोषणा

संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त हो : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको रक्षाका लागि निर्वाचन अनिवार्य सर्त भएको बताएका छन् । मानवअधिकार सङ्गठन र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज यहाँ आयोजना गरेको ‘लोकतन्त्रको स्थायित्वका लागि

ओखलढुंगाबाट ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस

ओखलढुंगा । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि ओखलढुंगाबाट पार्टी नेता ईश्वर पोखरेलसहित ५ जनाको उम्मेदवारी सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कमिटीको विस्तारित बैठकले पोखरेलको नाम एक

रवि लामिछाने र राजेन्द्र लिङ्देनबीच भेटवार्ता

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार बिहान भेटवार्ता भएको हो । भेटमा राप्रपा अध्यक्ष लिङ्देनले सभापति लामिछानेलाई

कांग्रेसको पुस २७ र २८ मा विशेष महाधिवेशन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरूले पार्टीभित्र विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले पुस २७ र २८ गते भृकुटी मण्डपमा विशेष महाधिवेशन

सुनसरी- १ बाट चुनाव लड्ने मेयर हर्क साम्पाङको घोषणा

धरान। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सुनसरी–१ बाट प्रतिनिधि सभाको चुनाव लड्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जाल फेसबुकबाट धरान उपमहानगर रहेको क्षेत्रबाटै

सञ्चारमन्त्री खरेलको प्रष्टीकरण- मैले अहिलेसम्म चुनावमा उठ्नेबारे कुनै निर्णय गरेको छैन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा उम्मेदवारी दिनेबारे अहिलेसम्म कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा चलिरहेका बेला

राष्ट्रिय सभा निर्वाचन: यी हुन् नेकपाले उठाएका १७ उम्मेदवार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पनि राष्ट्रियसभा निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ । नेकपाले १८ मध्ये गण्डकीमा एक उम्मेदवार खाली छाडेर १७ ओटा सिटमा उम्मेदवार

गगन थापा भन्छन्- विधानलाई बेवास्ता गर्दै संख्याको दम्भमा हामी दुई महामन्त्रीहरूमाथि प्रहार गर्ने काम हुँदैछ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्माविरुद्ध योजनाबद्ध घेराबन्दी भइरहेको आरोप लगाएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले

राष्ट्रिय सभाका लागि एमालेले लगायो ८ उम्मेदवारको टुंगो

काठमाडौं। नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि ८ जना उम्मेदवार टुंगो लगाएको छ । १८ सदस्यका लागि हुन लागेको निर्वाचनका लागि एमालेले ८ जनाको नाम टुंगो लगाएको हो । एमालेले