विदेश

यमनी नागरिकलाई टुक्रा–टुक्रा पारेर ट्यांकीमा फाल्ने भारतीय नर्सलाई फाँसी

काठमाडौं । यमनी नागरिकको हत्या मुद्दामा भारतीय नर्स निमिषा प्रियालाई आजको एक सतामा फाँसी दिइने भएको छ। गत वर्ष यमनका राष्ट्रपति रसाद अल–अलिमीले उनको मृत्युदण्ड सजायलाई अनुमोदन गरेका थिए। यमनी

मेक्सिकोको अदालतले १० जनालाई किन दियो १४१ वर्षको जेल सजाय ?

मेक्सिको सिटी । मेक्सिकोको एक अदालतले मङ्गलवार १० जनालाई १४१ वर्ष तीन महिनाको जेल सजाय सुनाएको छ । यी सबै व्यक्तिहरू पश्चिमी मेक्सिकोको जालिस्को राज्यको एक फार्म हाउसमा खतरनाक आपराधिक

कांग्रेस महामन्त्री गगन थापा बैंकक प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बैंकक प्रस्थान गरेका छन् । मंगलबार थाइ एयरवेजको जहाजमार्फत उनी थाइल्याण्डको बैंकक प्रस्थान गरेका हुन् । उनी कार्बन बजार र ट्रेडिङ सम्बन्धी कार्यक्रममा

यी हुन् रसुवा बाढीमा बेपत्ता हुने नेपाली र चिनियाँ नागरिक (सूचीसहित)

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण अहिलेसम्म रसुवामा १८ जना बेपत्ता भएको तथ्यांक संकलन भएको छ ।नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ

रसुवा बाढी : भन्सारबाट मालवस्तु बोकेका सयभन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान, बाढी प्रभावित क्षेत्रमा जाँदै अर्थमन्त्री

काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी भन्सार र निर्माणाधीन टिमुरे सुक्खा बन्दरगाह क्षेत्रमा रहेका १ सय भन्दा बढी गाडी बगेको प्रारम्भिक अनुमान गरिएको छ । नेपाल इन्टरमोडलर विकास समितिका

रसुवा बाढीमा असईसहित तीन प्रहरी बेपत्ता [नामसहित]

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवामा विनाश निम्त्याउँदा १८ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये उद्धारका लागि खटिएका नेपाल प्रहरीका तीन जना सुरक्षाकर्मीसमेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ सात पैसा र बिक्रीदर १३७ रुपैयाँ ६७

चीनबाट आएको बाढीले रसुवामा विनाश : चिनियाँ नागरिक र सुरक्षाकर्मीसहित १८ जना सम्पर्कविहीन

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीमा परी अहिलेसम्म १८ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रसुवाले पुष्टि गरेको छ ।

पदबाट हटाइएको केही घण्टामै रुसी पूर्वमन्त्री मृत फेला

काठमाडौँ । रुसका पूर्व यातायात मन्त्री रोमन स्टारोभोइट सोमबार मृत अवस्थामा फेला परेका छन् । रुसी जाँच समितिका अनुसार उनी मस्को नजिकै ओडिन्टसोभो क्षेत्रमा कारभित्र मृत फेला परेका हुन् ।

रोमानिया र सर्बिया पठाइदिने भन्दै एक करोड ८३ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ का ३२ वर्षीय रोहन उर्फ फिन्चु लामा र संखुवासभा