विदेश

ट्रम्प दिए हमासलाई यस्तो अन्तिम चेतावनी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले आफ्नो कुरा नसुनेमा उनीहरुका एक सदस्य पनि बाँकी नरहने चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जालमार्फत उनले बन्धकहरूको रिहाइको विषयमा हमासलाई यस्तो अन्तिम

‘जेलेन्स्की रूससँग वार्ता र खनिज सम्झौता गर्न तयार’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार युक्रेनका नेता भोलोदिमर जेलेन्स्की ह्वाइट हाउसमा भएको झडपको केही दिनपछि रुससँग वार्ता गर्न र अमेरिकी खनिज सम्झौतालाई अन्तिम रूप दिन तयार रहेको बताएका छन्

भारी वर्षापछि जकार्ता र वरपरका शहरहरूमा भीषण बाढी

जकार्ता । गत सोमवारदेखि इण्डोनेसियाको जकार्ता लगायतका क्षेत्रहरूमा भारी वर्षा भएपछि शहरका अधिकांश क्षेत्रहरूमा भीषण बाढी आएको छ । जसले गर्दा हजारौँ घरहरू डुबेका छन् र सयौं बासिन्दाहरू प्रभावित भएका

प्रधानमन्त्री मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री राणा दिल्ली जाने

काठमाडौँ । नेपालमा हुने सगरमाथा संवाद कार्यक्रमका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई निम्तो दिन परराष्ट्रमन्त्री डा.आरजु राणा दिल्ली जाने भएकी छिन् । निम्तो दिनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समय

भारी वर्षापछि जकार्ता र वरपरका शहरहरूमा भीषण बाढी

जकार्ता । गत सोमवारदेखि इण्डोनेसियाको जकार्ता लगायतका क्षेत्रहरूमा भारी वर्षा भएपछि शहरका अधिकांश क्षेत्रहरूमा भीषण बाढी आएको छ । जसले गर्दा हजारौँ घरहरू डुबेका छन् र सयौं बासिन्दाहरू प्रभावित भएका

कंग्रेसमा ट्रम्पले पढेको जेलेन्स्कीको चिठ्ठीमा के लेखिएको थियो ?

वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार अमेरिकी कांग्रेसको संयुक्त सत्रलाई सम्बोधन गरेका थिए । यस क्रममा उनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग ह्वाइट हाउसमा भएको विवादबारे कुरा गरे ।

रुसमाथिको प्रतिबन्ध हटाउँदैछन् ट्रम्प ?

वासिङ्टन डीसी । अमेरिकाले रुस र युक्रेनबिच जारी युद्धलाई कुनै पनि हालतमा अन्त्य गर्ने योजना बनाएको छ । यही कारणले गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस विरुद्धको प्रतिबन्ध खुकुलो पार्ने

मेक्सिको र क्यानडामाथि ट्रम्पको २५ प्रतिशत कर आजबाट लागू

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानडामा २५ प्रतिशत कर लगाएका छन् । क्यानडामा र मेक्सिकोमा ४ मार्चबाट लागू हुने भनिएको २५ प्रतिशत कर आजबाट शुरु भएको हो

ग्यारेन्टी बिना युद्धविराम ‘असफल हुनेछ’– जेलेन्स्की

लण्डन । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बेलायती मिडियालाई मित्रराष्ट्रहरूले युद्धविरामको आह्वान गरेपछि उहाँको देशका लागि सुरक्षा ग्यारेन्टीहरू बिनाको युद्धविरामले रुसको आक्रमणको दीर्घकालीन अन्त्य नल्याउने बताउनुभएको छ ।

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका । बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । छ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको