
कपिलवस्तु । कपिलवस्तुमा नेपाली र भारतीय दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । बुधबार साँझ वाणगंगा नगरपालिका-११ देउपारस्थित भित्री सडकखण्डमा नेपाली र भारतीय नम्बरका दुई मोटरसाइकल आपसमा

याङ्गोन, २ माघ । उत्तरी म्यानमाको काचिन राज्यमा एक जेड खानी भत्किँदा मङ्गलबारसम्म जम्मा २२ शवहरू फेला परेको छ । गत जनवरी १३ र १४ गते थप नौ शव फेला

पाकिस्तान । पाकिस्तानको सुरक्षा बलले देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा दुई अलग–अलग सैन्य कारबाहीमा आठ आतङ्ककारीलाई मारेको छ । इन्टर–सर्भिसेस पब्लिक रिलेसन (आईएसपीआर) ले मङ्गलबार जारी गरेको विज्ञप्ति अनुसार पाकिस्तानी

टोकियो, २९ पुस । अमेरिकी भूगर्भ सर्वेक्षण ९युएसजिएस० का अनुसार सोमबार राति जापानको दक्षिण–पश्चिमी क्षेत्रमा ६.८ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पका कारण अधिकारीहरूले सुनामीको चेतावनी जारी गरेका छन् ।

रायपुर २९ पुस । छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका

नयाँदिल्ली । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले जारी गरेको आधिकारिक तथ्याङ्कले जनवरी ३ मा समाप्त भएको हप्तामा भारतको विदेशी मुद्रा (विदेशी मुद्रा) सञ्चिति ५.६९ अर्ब अमेरिकी

काठमाडौँ । परराष्ट्र मन्त्री आरजु राणाले हमासको अपहरणमा परेका विपिन जोशी सकुशल रहेको बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले सो कुरा बताएकी हुन् ।

काठमाडौं । अमेरिकी अखबार द न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक ठाउँको सूचीमा नेपालको लुम्बिनी परेको छ। न्यूयोर्क टाइम्सले सन् २०२५ मा घुम्नका लागि उत्कृष्ट ५२ गन्तव्य भनेर सार्वजनिक गरेको

एजेन्सी । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ । डढेलो बस्तीमा फैलिँदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको

हैदराबाद । गत ४ डिसेम्बरमा हैदराबादको सन्ध्या थिएटरमा भएको भागदौड मामिलामा अल्लु अर्जुनलाई ठुलो राहत मिलेको छ । उनलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरिएको हो । पछि उनी धरौटीमा रिहा