
केरला । केरलाको पठानमथिट्टामा १८ वर्षीया दलित छात्रालाई यौन दुर्व्यवहार र सामूहिक बलात्कार गरेको आरोपमा केरला प्रहरीले ६४ जनामध्ये २० जनालाई पक्राउ गरेको छ । यस मामिलामा विद्यार्थीका छिमेकीहरू, उनका

एजेन्सी । अमेरिकाको लस एन्जलसको जंगलमा लागेको आगो आवासीय क्षेत्रमा फैलिन नदिन अग्नि नियन्त्रकहरूले आफ्नो सम्पूर्ण शक्ति प्रयोग गरिरहेका छन्। आगलागी नियन्त्रणका लागि अधिकारीहरूले आकाशबाट पानी खसालिरहेका छन्। पालिसेड्सको आगो

काठमाडौँ । पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोर मध्येमा परेको छ । द न्युज इन्टरनेशनलका अनुसार पासपोर्ट र्याङ्किङले पाकिस्तानी नागरिकहरूको वास्तविकतालाई उजागर गरेको छ । राहदानी सूचकाङ्कमा सिङ्गापुर शीर्ष स्थानमा छ,

न्युयोर्क । ह्वाइट हाउसमा डोनाल्ड ट्रम्पको पुनरागमनअघि किएभले समर्थन जुटाउन खोजिरहेको बेला जर्मन सरकार तीन अर्ब युरो (तीन अर्ब १० करोड डलर) को नयाँ सैन्य सहायता स्वीकृत गर्ने विषयमा विभाजित

काठमाडौँ । नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी) को बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ । विगत चार वर्षदेखि हुन नसकेको नेपाल–भारत वाणिज्य सचिवस्तरको बैठक आजदेखि काठमाडौँमा सुरु भएको हो ।

एजेन्सी । भारतको उत्तर प्रदेशस्थित हरदोई जिल्लामा घुस दिन अस्वीकार गरेपछि सचिवले जीवित व्यक्तिकै मृत्यु प्रमाणपत्र बनाइदिएका छन् । आफ्नी श्रीमतीको मृत्यु प्रमाणपत्र बनाउन गएका एक पुरुषले घुस दिन अस्वीकार

बेइजिङ । उत्तर पश्चिम चीनको एक सहरमा एक छात्रको मृत्युले हिंसात्मक विरोध प्रदर्शन निम्त्याएको छ । सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा प्रदर्शनकारीहरूले प्रहरीमाथि सामान फ्याँकेको देखिएको छ । शान्सी प्रान्तको

काठमाडौँ । भारतका लरेन्स विष्णोई गिरोहबाट धम्की पाइरहेका भारत बिहार पूर्णियाका लोकसभा सांसद पप्पु यादव नेपाल भ्रमणमा आउने भएका छन् । निजी भ्रमणमा आउने भनिए पनि नेपाल भ्रमणको उद्देश्य खुलाइएको

वासिङ्टन डीसी । जनवरी २० मा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहण हुँदै छ । तीव्र गतिमा सो समारोहको तयारी भइरहेको छ । ठूल्ठूला अर्बपति, व्यवसायी र प्रविधि विज्ञहरू

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला बेलायत प्रस्थान गरेका छन्। नेता कोइराला आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायत प्रस्थान गरेका हुन्। कोइराला बेलायतको संसद भवन (वेस्ट मिन्स्टर)मा आयोजना हुने