विदेश

इरानमाथि भएको आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

काप्री । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले शुक्रबार ‘पूर्णरूपमा तनाव कम गर्न’ आह्वान गर्दै जी७ समक्ष काप्रीमा हुने वार्तामा यस विषयमा छलफल गर्ने बताउनुभएको छ

रुसद्वारा २३५ अस्ट्रेलियालीलाई मस्को प्रवेशमा रोक

मस्को । अस्ट्रेलियाले रुसी निजी व्यक्ति र कानूनी संस्थाहरूमा प्रतिबन्ध लगाएपछि रुसको विदेश मन्त्रालयले मस्कोमा दुई सय ३५ अस्ट्रेलियालीलाई अनिश्चितकालका लागि प्रवेशमा रोक लगाएको छ ।

इरानमा विस्फोट, इजराइलले हमला गरेको दाबी

तेहरान । इरानको सरकारी सञ्चारमाध्यमले शुक्रबार मध्य प्रान्त इस्फहानमा विस्फोट भएको बताएको छ । अमेरिकी सञ्चारमाध्यमले भने अधिकारीहरूलाई उद्धृत गर्दै इजराइलले आफ्नो कट्टर प्रतिद्वन्द्वीमाथि जवाफी आक्रमण गरेको बताएको छ ।

अमेरिका र बेलायतले लगाए इरानको ड्रोन कार्यक्रममाथि प्रतिबन्ध

एजेन्सी । अमेरिका र बेलायतले इजरायलविरुद्ध इरानको सैन्य ड्रोनविरुद्ध व्यापक प्रतिबन्धहरूको घोषणा गरेका छन् । अमेरिकी अर्थ मन्त्रालयले इरानको मानवरहित हवाई वाहन (युएभी) उत्पादनलाई सक्षम बनाउने १६ व्यक्ति र दुई

​भारतीय लोकसभाको चुनाव आजदेखि

एजेन्सी । भारतमा संघीय संसद्‌को तल्लो सदन लोकसभा निर्वाचनअन्तर्गत आज पहिलो चरणको मतदान हुँदैछ । सातचरणमा हुने मतदानको अन्तिम परिणाम भने आगामी जुन ४ मा आउनेछ । पहिलो चरणअन्तर्गत २१

अफगानिस्तानमा बाढीका कारण ७० जनाको मृत्यु

काबुल । अफगानिस्तानमा हालै आएको बाढीका कारण ७० जनाको मृत्यु भएको भने ५० जनाभन्दा बढी घाइते भएको पुष्टि भएसँगै बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेको राष्ट्रिय विपद् अधिकारी मुल्लाह जानान

युक्रेनको चेर्निहिभमा रुसी हमलामा १७ जनाको मृत्यु

किभ । युक्रेनको व्यस्त डाउनटाउन जिल्ला चेर्निहिभमा बुधबार तीनवटा रूसी मिसाइल प्रहार भएपछि किभ र मस्कोबीच चलिरहेको द्वन्द्वमा कम्तिमा १७ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएका छन् ।

चीनको विस्तारवादले भुटानको सार्वभौमसत्तामाथि गम्भीर खतरा

भुटान । भुटानी सीमामा चीनको निरन्तर आक्रामकताले आफ्नो विस्तारवादी एजेन्डालाई लिएर चिन्ता बढाएको छ। ऐतिहासिक संशोधनवाद र अन्तर्राष्ट्रिय मापदण्डहरूको बेवास्तामा जडित चीनको कार्यले भुटानको सार्वभौमसत्ता र क्षेत्रीय स्थायित्वका लागि गम्भीर

आँधी र बाढीका कारण दुबईको विमानस्थल अस्तव्यस्त, यात्रुहरु समस्यामा

एजेन्सी । घातक आँधी र बाढीका कारण संयुक्त अरब इमिरेट्स (यूएई) को मुख्य विमानस्थल अस्तव्यस्त भएको छ । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ,

काश्मिरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, कयौँ बेपत्ता

काश्मिरमा मङ्गलबार डुङ्गा पल्टिँदा डुङ्गामा सवार चारजना स्कुले बालबालिकासहित कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य धेरै बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।