
काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा शनिवार राति भएको एक भीषण आत्मघाती बम आक्रमणमा परी कम्तीमा १५ प्रहरीको मृत्यु भएको छ । सुरक्षा निकायको एक प्रतिष्ठानलाई लक्षित गरी गरिएको उक्त

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार गरेका छन्। आफ्नो ‘ट्रुथ सोशल’ प्लेटफर्ममा पोस्ट गर्दै ट्रम्पले भर्खरै इरानका प्रतिनिधिहरूबाट आएको जवाफ पढेको र उक्त योजना पूर्ण रूपमा

चेन्नई । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको नयाँ मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहमा उनले शपथ लिएका हुन् ।

कोलम्बो । श्रीलङ्काका उच्च पदस्थ बौद्ध भिक्षु पल्लेगामा हेमरथना थेरोलाई पक्राउ गरिएको छ । १५ वर्षीया किशोरीमाथि बलात्कार तथा यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेर थेरोलाई रिमाण्डमा पठाइएको छ ।

एजेन्सी । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सले संयुक्त राज्य अमेरिकाविरुद्ध कडा चेतावनी जारी गर्दै फारसी खाडी क्षेत्रमा तनाव थप चर्किएको संकेत दिएको छ। कोर्प्सको नौसेना कमान्डले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत चेतावनी जारी

काठमाडौँ, २७ वैशाख। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्ध चाँडै समाप्त हुनसक्ने संकेत गरेका छन्। रुसको ‘विजय दिवस’ परेड मनाएपछि शनिबार पत्रकारहरूसँग कुरा गर्दै पुटिनले भने, ‘मलाई लाग्छ कि यो

काठमाडौँ,२७ वैशाख। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी)ले संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिएको छ। आईआरजीसीको नौसेना कमान्डले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘फारसको खाडी वा होर्मुज स्ट्रेटमा इरानका तेल ट्यांकर

तमिल अभिनेता थालापति विजय तमिलनाडुको मुख्यमन्त्री नियुक्त भएका छन्। उनी नेतृत्वको तमिलगा वेत्री कजगम (टिभिके)ले बहुमत जुटाएपछि राज्यपाल राजेन्द्र अर्लेकरले विजयलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्। उनको शपथ ग्रहण आइतबार बिहान

नाइजेरिया । नाइजेरियाको सेनाले लामो समयदेखि इस्लामिक विद्रोह चलिरहेको नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा यसै हप्ता भएको झडपमा कम्तीमा ५० जिहादी विद्रोहीको मृत्यु भएको जनाएको छ । सन् २००९ देखि देशले बोको हराम

बुडापेस्ट, हङ्गेरी । हङ्गेरीको टिस्जा पार्टीका नेता पीटर मग्यारले शनिबार देशको नयाँ प्रधानमन्त्री बन्न शपथ ग्रहण गर्नुभएको छ । मध्य–दक्षिणपन्थी टिस्जा पार्टीले गत महिना ओर्बानको राष्ट्रवादी–लोकप्रियतावादी फिडेज पार्टीमाथि आश्चर्यजनक जीत निकाल्दै