विदेश

मध्यपूर्व द्वन्द्व समाधानका लागि चीनको सहयोग स्वागत गरिने : इरानी विदेशमन्त्री

नयाँदिल्ली, १ जेठ । इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार मध्यपूर्वमा द्वन्द्व समाधान गर्न चीनलगायत कुनै पनि सहयोगका लागि आफू तयार रहेको बताउनुभएको छ । “हामी सहयोग गर्ने हैसियत भएका कुनै पनि

ट्रम्पको चीन भ्रमणबारे पुटिन र सी जिनपिङबिच छलफल हुने

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भर्खरैको चीन भ्रमणबारे चिनियाँ नेता सी जिनपिङसँग प्रत्यक्ष छलफल गर्ने आशा राखेको क्रेमलिनले शुक्रबार जनाएको छ । क्रेमलिनका प्रवक्ता डिमिट्री

ट्रम्पकाे बेइजिङ भ्रमण सकियो, एयर फोर्स वनबाट अमेरिका प्रस्थान

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको राजधानी बेइजिङमा सम्पन्न तीन दिने उच्चस्तरीय भ्रमणपछि अमेरिका फर्किएका छन् । चीनका राष्ट्रपति सी जिनपिङसँग भएको लामो वार्ता र विभिन्न कूटनीतिक कार्यक्रमपछि ट्रम्पले

चीनले अमेरिकी तेलमा रुचि देखाएको खबरले बजारमा उत्साह

बेइजिङ । विश्व बजारमा शुक्रवार कच्चा तेलको भाउ बढेको छ । चीन भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकाबाट तेल खरिद गर्ने संकेत दिएको बताएपछि बजारमा सकारात्मक प्रभाव परेको

ट्रम्प–सी वार्ताको दोस्रो दिन: व्यापार, इरान र बलियो सम्बन्धमा केन्द्रित छलफल

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबिच उच्चस्तरीय वार्ताको दोस्रो दिन शुक्रबार व्यापारिक सहकार्य र दुई देशबीचको सम्बन्ध मजबुत बनाउने विषयमा केन्द्रित भएको छ । द्विपक्षीय

बेइजिङमा सी र ट्रम्पबिच वार्ता : द्वन्द्व होइन, साझेदार बनेर अघि बढ्नुपर्नेमा जोड

बेइजिङ, ३१ वैशाख। चिनियाँ राष्ट्रपति सी चिनफिङ र चीनको राजकीय भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबिच बिहीबार बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा राष्ट्रपति

स्ट्रेट अफ होर्मुज नजिक भारतीय जहाजमाथि हमला

नयाँ दिल्ली । ओमानको तट नजिक भारतीय झण्डा बोकेको एउटा जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ । घटनाप्रति भारतले कडा असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले घटनालाई अस्वीकार्य भएको

बेइजिङमा अमेरिकी राष्ट्रपति ट्रम्प, आज शिखर वार्ता

काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच बिहीबार बेइजिङमा शिखर वार्ता हुँदै छ। विश्वका दुई ठुला अर्थतन्त्र भएका मुलुकका शीर्ष नेताबिच हुन लागेको शिखर वार्तालाई विश्व समुदायले

ट्रम्पको चीन भ्रमण टोलीमा को-को छन् उद्योगी तथा व्यवसायी ?

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा निस्किएका छन् । भ्रमणमा आफ्नो साथमा ट्रम्पले अमेरिकी व्यापार र प्रविधि क्षेत्रका चर्चित प्रमुख कार्यकारी अधिकृतहरूलाई पनि चीन लगेका हुन् ।

साउदी अरबले पनि इरानमा गोप्य हमला गरेको खुलासा

काठमाडौं, ३० वैशाख। साउदी अरबले पनि इरानको भूमिमाथि गोप्य सैन्य हमला गरेको खुलासा भएको छ। समाचार संस्था रोयटर्सका अनुसार गएको मार्च महिनाको अन्त्यतिर साउदी अरबले इरानविरूद्ध पहिलो पटक प्रत्यक्ष सैन्य