
काठमाडौं, १३ वैशाख। अमेरिकामा शनिबार राति आयोजित ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरका क्रममा गोली चलेको छ। गोली चलेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पसहित देशका शीर्ष नेताहरूलाई तत्काल सुरक्षित रूपमा बाहिर निकालिएको छ। घटनापछि

तेहरान । इरानले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने ‘मित्र राष्ट्र’ का जहाजलाई टोल फिमा छुट दिएको छ । छुट पाउने देशहरूमा रुस पनि रहेको बताइएको छ । मस्कोस्थित इरानी

मस्को । किएभले सोमबार दक्षिणी शहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठूलो आगलागीका कारण रूसको तटीय शहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् ।

वासिङ्टन । विश्व ऊर्जा आपूर्तिको अत्यन्त संवेदनशील मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा राखिएका बारुदी सुरुङ (समुद्री माइन्स) पूर्ण रूपमा हटाउन कम्तीमा छ महिना लाग्न सक्ने अमेरिकी रक्षा मूल्याङ्कन सार्वजनिक भएको छ

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको अन्वेषण तथा अनुसन्भान स्थलमा भएको आक्रमणमा ९ जनाको मृत्यु हुनुका साथै एक जना विदेशी कामदारलाई अपहरण गरिएको सुरक्षा स्रोतहरूले बिहीबार बताएका छन् । चागी

काठमाडौं । काठमाडौं उपत्यकामा पुन: वायु प्रदूषण बढ्न थालेको छ । वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै जादा पुन: अस्वस्थ तहमा पुगेको हो । स्वीट्जरल्यान्डस्थित अन्तर्राष्ट्रिय वायु गुणस्तर

तेहरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो सम्मानका लागि आठ महिला आन्दोलनकारीको मृत्युदण्डको सजाय रोक्न सहमति जनाएको दाबी गरेका छन्। बुधबार सामाजिक सञ्जालमा एक पोस्ट गर्दै ट्रम्पले इरानको यो

काठमाडौँ, १० वैशाख । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकासँग वार्ता गर्ने कुरा स्वागतयोग्य रहेको तर धम्कीले यसमा बाधा पुर्याइरहेको बताएका छन्। पाकिस्तानमा अमेरिका र इरानबिच दोस्रो चरणको वार्ता हुने चर्चा

काठमाडौँ, १० वैशाख। अमेरिकी रक्षा मन्त्रालयले नौसेना सचिव जोन फेलेनलाई पदबाट हटाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा पछिल्लो समय उच्च सैन्य अधिकारीहरू हटाइने क्रममा फेलेन नयाँ सिकार बनेका हुन्। पेन्टागनका

काठमाडौं । अमेरिकाको अमेरिकी विदेश मन्त्रालय अन्तर्गत दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने सहायक विदेशमन्त्री समीर पल कपुरको नेपाल भ्रमण सम्पन्न भएको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार उनी आज