विदेश

युद्धविरामकै बीच लेबनानमा इजरायली हवाई हमला, १४ जनाको मृत्यु

एजेन्सी । लेबनानको दक्षिणी भेगमा आइतबार भएको इजरायलको हवाई हमलामा कम्तीमा १४ जनाको ज्यान गएको छ । लेबनान स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र दुई बालबालिका समेत रहेका

मालीका रक्षा मन्त्री सैन्य आक्रामणमा मारिए

माली। मालीका सैन्य स्थलहरुमा भएको आक्रमणमा परी मालीका रक्षा मन्त्री जनरल सादियो क्यामाराको मृत्यु भएको छ । सरकारका प्रवक्ता इस्सा उस्माने कुलीबालीले यस घटनाको पुष्टि गर्नुभएको अल जजीराले उल्लेख गरेको

रुस र उत्तर कोरियाबिच ‘दीर्घकालीन’ सैन्य सहकार्य गर्ने सहमति

रुस र उत्तर कोरियाबिच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति भएको रुसको रक्षा मन्त्रालयले आइतबार जनाएको छ।प्योङयाङले युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न हजारौँ सैनिकका साथै क्षेप्यास्त्र र युद्ध सामग्री पठाएको छ।

इराकमा आक्रमण

इराकको अर्धस्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले आइतबार बताएका छन्। आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको छ भने १२३

पश्चिम एसिया द्वन्द्वले ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

काठमाडाैँ । अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर

हिजबुल्लाहविरुद्ध ‘कडा आक्रमण’ गर्न नेतन्याहुको आदेश

वासिङ्टन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो सेनालाई लेबनानी सशस्त्र समूह हिजबुल्लाहविरुद्ध कडा रूपमा आक्रमण गर्न निर्देशन दिएका छन् । यो आदेश युद्धविराम तीन हप्ताका लागि थपिएको दुई दिनपछि

अमेरिकामा अदालतको आदेशपछि रिहा गरिएको परिवार फेरि हिरासतमा

वासिङ्टन डीसी । अमेरिकामा एक इजिप्टेली परिवारलाई अदालतको आदेशपछि रिहा गरिएको दुई दिन नपुग्दै पुनः हिरासतमा लिइएको छ । वकिलहरूका अनुसार हायाम एल गमाल र उनका ५ देखि १८ वर्षसम्मका

इराकमा लगातार ड्रोन आक्रमण, नागरिक क्षेत्रमा ठूलो क्षति

इराक । इराकको अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रमा फेब्रुअरी २८ देखि अप्रिल २० सम्म ड्रोन र क्षेप्यास्त्रबाट ८०९ आक्रमण भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ती आक्रमणमा २० जना सर्वसाधारणको मृत्यु भएको

ट्रम्पमाथि गोली प्रहार गर्ने व्यक्ति को हुन् ?

एजेनसी । वासिङ्टनस्थित ‘वासिङ्टन हिल्टन’ मा आयोजित ‘ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनर’ का क्रममा गोली प्रहार गर्ने संदिग्ध व्यक्तिको पहिचान खुलेको छ। अधिकारीहरूले घटनामा संलग्न व्यक्ति क्यालिफोर्नियाका ३० वर्षीय पुरुष रहेको

अमेरिकाद्वारा नेपाली सेनालाई १५ अर्ब रुपैयाँ बराबरको ६ हेलिकोप्टर दिने योजना, प्रस्ताव रक्षा मन्त्रालयमा पुग्यो

काठमाडौं । अमेरिकी सरकारले नेपाली सेनालाई विपद् व्यवस्थापन र उद्धारका लागि १०० मिलियन अमेरिकी डलर (करिब १५ अर्ब ४ करोड रुपैयाँ) बराबरका ६ वटा हेलिकोप्टर सहयोग गर्ने प्रस्ताव गरेको छ