विदेश

चीनको निन्गशिया शहरमा ग्याँस विस्फोट हुँदा ३१ जनाको मृत्यु

काठमाडौं, असार ७ चीनको उत्तर-पश्चिमी निन्गशिया शहरमा बुधबार राति भएको ग्याँस विस्फोटमा परेर कम्तिमा पनि ३१ जनाको मृत्यु भएको छ । अरु ७ जना घाइते भएका छन् । चिनियाँ समाचार

फ्रान्सको पेरिसमा शक्तिशाली विष्फोट हुँदा ३७ जना घाइते

एजेन्सी, असार ७ फ्रान्सको राजधानी पेरिसको मध्य भागमा भएको ठूलो विस्फोटमा ३७ जना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार चार जनाको अवस्था गम्भिर र दुई जना बेपत्ता भएको

दक्षिण एसियामा ऊर्जा साझेदारीको नयाँ युगको नेतृत्व गर्दै भारत

नयाँ दिल्ली, असार ६ ‘छिमेकी पहिलो’ भन्‍ने नीतिको लिएको भारतले नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार सम्झौता प्रस्तावित त्रिपक्षीय सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको छ। उक्त सम्झौतामा आगामी महिना हस्ताक्षर हुने

चिनियाँ आर्थिक जबरजस्ती विरुद्ध ६ राष्ट्रहरू एकजुट, गैर-बजार नीतिको कडा विरोध

बेइजिङ, असार ६ संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, जापान र न्युजिल्याण्डलगायत ६ राष्ट्रले संयुक्त घोषणापत्र जारी गर्दै चीनको आर्थिक जबरजस्ती र गैर-बजार उन्मुख नीतिहरू विरुद्ध लड्ने प्रतिबद्धता व्यक्त गरेका

चीन समर्थित एसियाली पूर्वाधार बैंकमा सीपीसीका सदस्यहरु हाबी

काठमाडौं, असार ६ बेइजिङ नेतृत्वको बहुपक्षीय विकासको मुद्दाका कारण चीन र क्यानडा बीचमा फेरि नयाँ विषयले द्वन्द्व सिर्जना गरिरहेको छ। यही समयमा एसियाली पूर्वाधार विकास बैंक (एआईआईबी) मा कम्युनिष्ट पार्टीका

चीनमा बेइजिङ एलजीबीटी केन्द्रको सञ्चालन बन्द

बेइजिङ, असार ६ १५ वर्ष पुरानो ‘बेइजिङ एलजीबीटी केन्द्र’ ले चीनमा ‘विभिन्‍न यौन अभिमुखीकरण आन्दोलन’ मा सरकारले रोक लगाएकोले आफ्नो सञ्चालन अन्त्य गरेको घोषणा गरेको भ्वाइस अफ अमेरिकाले रिपोर्ट गरेको

अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बमवर्षक जहाजद्वारा ताइवान घेराउ !

काठमाडौं, असार ६ चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ । भ्रमणमा आएका अमेरिकी

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा : एलन मस्कले भने- म मोदीको फ्यान हुँ

नयाँ दिल्ली, असार ६ प्रधानमन्त्री मोदीले आफ्नो चार दिने अमेरिका भ्रमणको क्रममा बुधबार टेस्लाका सीईओ एलन मस्कलाई भेटेका छन् । एलन मस्कलाई भेट्नुअघि प्रधानमन्त्री मोदीले प्रसिद्ध प्रोफेसर नसिम तालेब र

बङ्गलादेश : २६ जनालाई फाँसी दिने जल्लाद शाहजहाँ ३२ वर्षपछि रिहा

एजेन्सी, असार ५ बङ्गलादेशको इतिहासमा सबैभन्दा बढी मानिसलाई फाँसी दिने जल्लाद शाहजहान भुइया जेलबाट रिहा भएका छन् । ७४ वर्षीय शाहजहाँ भुइयालाई जल्लाद शाहजहाँ पनि भनिन्छ । ३२ वर्षको जेल

अमेरिकाको लुईस सेन्ट गोलीकाण्डमा १७ वर्षीय किशोर पक्राउ

वाशिंगटन, असार ४ अमेरिकाको सेन्ट लुइसमा आइतबार भएको गोलीकाण्डमा एक किशोरको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । सेन्ट लुइसको एउटा भवनमा पार्टी आयोजना गरिएको थियो