मस्को, मंसिर ११रुसले जापान सागरस्थित आफ्नो जलक्षेत्रमा प्रवेश गरेको अमेरिकी जलसेनाको जहाज ध्वस्त पारिदिने चेतावनी दिएको छ । रुसका अनुसार आफ्नो देशका युद्धपोतले अमेरिकाको एक विध्वंसक जहाजलाई मंगलबार लखेटेका थिए

लन्डन, मंसिर ११बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पछिल्ला दिनहरुमा तीव्र रुपमा बढ्दै गइरहेको छ । कोरोना संक्रमणको दोस्रो लहर चलिरहँदा बेलायतमा दैनिक मृतक संख्या करिब सात सयको हाराहारीमा पुगेको

काठमाडाैँ, मंसिर १०भारत सरकारले चीनका थप ४३ एप्समाथि प्रतिबन्ध लगाएको छ । यसमा चिनियाँ कम्पनी अलिबाबा ग्रुप्सको अलिबाबा एक्सप्रेस, अलिबाबा सप्लायर्स एप र अलिबाबा वर्क बेन्चजस्ता एप्स समावेश छन् ।

काठमाडौं, मंसिर ९भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश लिएर आइतबार विशेष जहाजबाट काठमाडौंमा

एजेन्सी, मंसिर ८जर्मनीमा कोभिड १९का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको बताइएको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका

एजेन्सी, मंसिर ८भारत र पाकिस्तानबीचको सीमामा चरमपन्थीहरुले प्रयोग गर्ने १५० मिटर लामो सुरुङ भेटिएको छ। जम्मु काश्मिरको सांबा जिल्लामा उक्त सुरुङ भेटिएको हो । भारतीय बिएसएफका जवानहरुले गस्ती गर्ने क्रममा

एजेन्सी, मंसिर ८अमेरिकामा अब केही दिनभित्रै सर्वसाधारणका लागि कोरोनाभाइरसको भ्याक्सिन उपलब्ध हुने सम्भावना जताइएको छ । कोरोनाभाइरसका अमेरिकी कार्यक्रमका प्रमुखले डिसेम्बर ११ देखि कोभिड–१९ को भ्याक्सिन पाइने सम्भावना व्यक्त गरेका

काठमाडौं, मंसिर ७अफगानिस्तानको राजधानी काबुलमा रकेट आक्रमण हुँदा आठ जनाको मृत्यु भएको छ । अफगानिस्तानी सरकारी अधिकारीहरूका अनुसार आतंककारी समूहले शनिबार करिब २३ राउण्ड रकेट आक्रमण गरेका हाे अफगानी गृह

काठमाडौँ, मंसिर ७भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार नाघेको छ । पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४५ हजारभन्दा बढी संक्रमित भएका छन्

एजेन्सी, मंसिर ७कोरोना संक्रमितको संख्या दैनिकजसो नयाँ रेकर्ड कायम हुँदै गएको अमेरिकामा फेरि प्रतिबन्धहरु सुरू भएका छन् । सबैजसो राज्यले मास्कको प्रयोग अनिवार्य गरेका छन् । संक्रमण बढेपछि न्यूयोर्क, टेक्सास,