
एजेन्सी, मंसिर २८इरानका एक पत्रकारलाई दंगा भड्काएको आरोपमा फाँसी दिइएको छ । पत्रकार रुहोल्लाह जामलाई मेसेजिङ एपका माध्यमबाट दंगा भड्काउने कुकृत्य गरेको आरोपमा शनिबार फाँसी दिइएको सरकारी सञ्चार माध्यमले जनाएको

अन्तरजातीय विवाह गरेको भन्दै एक दाईले आफ्नै बहिनीको हत्या गरेका छन् । भारतको उत्तर प्रदेशको मैनपुरी जिल्लामा बहिनीको हत्या गरेर शवसमेत लुकाइएको छ । विवाहपछि घर भित्र्याउने भन्दै बोलाएर हत्या

मेक्सिको सिटी, मंसिर २४कोरोनाभाइरसको महामारीबाट नराम्रोसँग प्रताडित मेक्सिकोमा यही डिसेम्बर महिनाको अन्त्यदेखि व्यापक खोप अभियान शुरु हुँदैछ । मेक्सिको सरकारले पहिलो चरणमा स्वास्थ्य सेवामा कार्यरत कर्मचारीलाई कोभिड–१९ विरुद्धको खोप दिने

एजेन्सी, मंसिर २३ बेलायतमा मंगलबार देशको इतिहासमै सबैभन्दा ठूलो खोप अभियान शुरु भएको छ । फाइजर–बायोएनटेकले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप एक ९० वर्षीया हजुरआमाले लगाएर खोप अभियान शुरु भएको

काठमाडौं, मंसिर २३ अमेरिकामा एकैदिन झण्डै दुई लाख व्यक्तिमा कोरोना संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा १ लाख ९८ हजार ७९२ जनामा संक्रमण भएको छ । यससँगै अमेरिकामा संक्रमितको

एजेन्सी, मंसिर २१भारतमा कोभिड-१९ विरुद्धको भ्याक्सिन लिएका मन्त्रीमा संक्रमण देखिएकाे छ। भ्याक्सिन लिएको केही दिनपछि हरियाणा राज्यका गृह तथा स्वास्थ्यमन्त्रीमा कोरोना संक्रमण देखिएको हाे। त्यहाँका स्वास्थ्यमन्त्री अनिल भिजले भारत बायोटेकले

एजेन्सी, मंसिर १८अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोलले) अपराधीहरुले कोरोना भ्याक्सिनलाई निशानामा बनाउन सक्ने चेतावनी दिएको छ । प्रहरीको सो संगठनले आपराधिक गिरोहले कोरोना भ्याक्सिन र औषधि वितरणका क्रममा आपराधिक गिरोहको घुसपैठ

एजेन्सी, मंसिर १७पश्चिमी जर्मनीको ट्रायर शहरको ‘फुटपाथ एरिया’ मा एक कार जोतिँदा ९ हप्ते बालिकासहित पाँच जनाको मृत्यु भएको छ । ५१ वर्षे स्थानीय कार चालकलाई पक्राउ गरिसकिएको छ ।

नाइजेरिया, मंसिर १५नाइजेरियाको उत्तरपूर्वी क्षेत्रस्थित कोशोब र माइदुगुरी सहर नजिकैको ग्रामिण भेगमा बोको हरामले गरेका हमलाबाट कम्तिमा ११० जना किसान मारिएका छन् । प्रारम्भिक चरणमा कोशोबस्थित खेतमा काम गरिरहेका ४३

लन्डन, मंसिर १२बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५७ हजार नाघेको छ । पछिल्ला दिनहरुमा बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीव्र रुपमा बढ्दै गैरहेको छ । कोरोना संक्रमणका