
एजेन्सी, फागुन १० भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले ब्राजीलसँगको आफ्नो सीमाना बन्द गर्ने विहीबार राति घोषणा गरेका छन् । विदेशी मानवीय सहयोग सम्बन्धी विवाद बढिरहेको बेलामा भेनेजुएलाका राष्ट्रपतिले सो घोषणा गरेका

चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी जिनपिङले व्यक्तिगत धन सम्पतिको लोभ गर्नेहरुले कम्युनिस्ट पार्टीको सदस्यता लिन नहुने बताएका छन् । राष्ट्रपति सीले व्यक्तिगत धन सम्पतिको जोह गर्ने कम्युनिस्ट नेताहरुले

काठमाडौ फागुन ८ चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला सुनाइएको छ । भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेका थिए । चिनियाँ सरकारी

काठमाडौं फागुन ८ ओलम्पीक खेलमा पाँच स्वर्ण पदक जित्ने अमेरिकी तैराक मिसी फ्रकलिनले गएको वर्ष आफ्नो खेल जीवनबाट छुट्टी लिइन् । सन्यास पछि उनले एक बयान दिईन जसले सबैंलाई हैरान

काठमाडौं फागुन ८ साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमान अहिले एसिया भ्रमणमा निस्केका छन् । उनले आफ्नो दुई दिने पाकिस्तानको भ्रमण सकेर मंगलबार भारत भ्रमणमा निस्केका छन् । पाकिस्तानमा उनले

काठमाडौं फागुन ८ सिंगापुरले निरंकूश राजतन्त्रलाई बिदा गरेर बहुदलीय व्यवस्था ल्याएको २७ वर्ष बितिसकेको छ । आजभन्दा २५,३० वर्ष अगाडि सिंगापुरको अवस्था दयनीय थियो । एउटा व्यक्तिको अदम्य साहसले आजको

एजेन्सी, फागुन ८ साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागि भारत पुगेका छन्। पाकिस्तानको भ्रमणमा निस्किएका सलमान पाकिस्तानबाट सिधै भारत पुगेका हुन्। सलमानलाई स्वागत गर्न भारतीय प्रधानमन्त्री

एजेन्सी साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिवसीय भ्रमणमा भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एयरपोर्ट पुगेर उनको स्वागत गरेका छन् । भारत प्रशासित काश्मिरको पुलवामा जिल्लामा

एजेन्सी। बङ्लादेशमा अश्लील सामग्रीहरू राखेको आरोपमा झण्डै २० हजार वेबसाइट बन्द गरिएको छ । अश्लीलता विरुद्धको लडाइँ अभियानका क्रममा उनीहरूलाई बन्द गरिएको सरकारी उच्च अधिकारीहरूले मङ्गलबार बताएका छन् । मुस्लिम

काठमाडौं फागुन ७ भारत प्रशासित कश्मीरको पुलवामामा सोमवार भएको एउटा भिडन्तमा चार सैनिक र दुई लडाकुहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।पुलवामा गत हप्ता भएको आत्मघाती आक्रमणको प्रमुख योजनाकार मानिएका अब्दुल