
नयाँदिल्ली, ७ फागुन (एएफपी) भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय अर्थव्यवस्थालाई क्षमता अनुरूप नचलाउँदा देशमा रोजगार विहीनता बढेर गएको बताएका छन् । उनले ग्रामिण ऋणग्रस्तता र शहरी

पाकिस्तान, ७ फागुन १४ फेब्रुअरीमा भारतको प्रशासित कश्मीरको पुलवामा सीआरपीएफको एउटा हमलामा ४० जना जवानको ज्यान गएपछि पाकिस्तानी प्रधानमन्त्री इमरान खानले यसविषयमा मुख खोलेका छन् । भारतले यस हमलामा पाकिस्तानलाई

एजेन्सी चार दिनको क्षेत्रीय भ्रमणमा निस्केका साउदी अरबका राजकुमार मोहम्मद बिन सलमानलाई पाकिस्तानले भव्य स्वागत तथा सम्मान गरेको छ । पाकिस्तानी आकाशमा प्रवेश गरेलगत्तै सुरु भएको राजकुमारको स्वागत पाकिस्तानको सर्वोच्च

पाकिस्तान फागुन ६ साउदी अरेबियाका युवराज पाकिस्तान पुगेका छन् । युवराज मोहम्मद बिन सलमान दुई दिने भ्रमणका लागि पाकिस्तान पुगेका हुन् । पाकिस्तानमा उनको भव्य स्वागत गरिएको छ । साउदी

काठमाडौं फागुन ६ इस्लामावाद । लामो समय देखि आर्थिक संकट खेपिरहेको पाकिस्तानका लागी साउदी अरबले २० अर्ब अमेरिकी डलर (२० खर्ब भन्दा माथी नेपाली रुपैया) आर्थिक सहयोग गर्ने भएको छ

दिल्ली, ६ फागुन पुलवामा भएको आतंकवादी हमलापछि भारतीय सुरक्षाकर्मीले जम्मू–कश्मीरमा आतंकवादीविरुद्ध एक्सन सुरु गरेको छ । एक्सनका क्रममा प्रहरीले २३ जना आतंकवादीलाई नियन्त्रणमा लिएको छ । यिनिहरको सम्बन्ध लुवामा भएको

काठमाडौं फागुन ६ कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ । एकजना महिलाले पैसा कमाउनका लागि यो अनौठो कामको अन्वेषण गरेकी छन् । पछिल्लो समय एकजना महिला इन्टरनेटमा भाइरल बनिरहेकी

नयाँदिल्ली, ६ फागुन भारत प्रशासित जम्मु–काश्मिरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार भएको गोली हानाहानमा भारतीय सेनाका ४ जनाको मृत्यु भएको र थप १ जना घाइते भएका छन् । प्रहरी प्रवक्ता

एजेन्सी, फागुन ६ अमेरिकामा जारी विभिन्न विवादित विषयसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले नोबल शान्ति पुरस्कारबारे पनि चर्चा गरेका छन् । उनका अनुसार जापानका प्रधानमन्त्री सिन्जो आबेले उनलाई नोबल शान्ति पुरस्कारका लागि

काठमाडौं फागुन ५ आतंकवादी आक्रमणमा आफ्ना ४६ सैनिक मारिएपछि रिसाएको भारतले युद्धभ्यास सुरु गरेको छ । भारतीय वायुसेना ले राजस्थानमा पाकिस्तानी सीमा नजिकैंको पोखरणमा ठुलो शक्ति पर्दशन गरेको छ ।