शिक्षा

ब्रिटिस काउन्सिलद्वारा सम्मान

काठमाडौँ १ भदौ । ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट आइइएलटीएस साझेदारलाई सम्मान र रोमाञ्चक नयाँ अभियान शुभारम्भ गरेको छ । युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्र्तराष्ट्रिय शिक्षा र करिअर

पर्वतका दुई सय ७० सामुदायिक विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक

पर्वत । जिल्लाका २७२ सामुदायिक विद्यालयमध्ये २७० विद्यालयमा ऐनविपरीत प्रधानाध्यापकले काम गरिरहेका पाइएको छ । शिक्षा ऐनमा प्रधानाध्यापकका लागि निश्चित समयावधि र शैक्षिक योग्यता तोकिए पनि त्यसको बेवास्ता गर्दै ती

तीन प्रकारबाट शिक्षकको बढुवा, प्रधानाध्यापकमा नियुक्त भए महासंघको सदस्य स्वतः निष्क्रिय

काठमाडौं । विद्यालय शिक्षा विधेयकमा शिक्षकको बढुवा तीन प्रकारबाट गर्नेगरी प्रस्ताव भएको छ । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा परामर्श उपसमितिले सहमतिको आधारमा तयार गरेको प्रस्ताव

स्थानान्तरण गरिएको ओखरबोट माविको भवन पहिरोको जोखिममा

म्याग्दी, २१ साउन । म्याग्दीको मालिका गाउँपालिका–४ मा रहेको ओखरबोट माध्यमिक विद्यालयको कक्षाकोठा भवनलगायत पूर्वाधार पहिरोले बगाएको छ ।

राजर्षिजनक विश्वविधालयको परीक्षा नियन्त्रकमा प्राडा महतो नियुक्त

जनकपुरधाम, २० साउनः राजर्षिजनक विश्वविद्यालयले केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रको परीक्षा नियन्त्रक पदमा प्राडा श्यामकिशोर महतोलाई आज नियुक्त गरेको छ । उक्त विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णय अनुसार उहाँलाई चारवर्षका

अनुमति बिनै सञ्चालनमा रहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्छौंः महानिर्देशक दाहाल

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालले अवैधानिक रूपमा सेवा दिइरहेका शैक्षिक परामर्श संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) द्वारा आयोजित

यसवर्ष कक्षा १२ को नतिजामा सुधार

काठमाडौँ, साउन २० । राष्ट्रिय परीक्षा बोर्डले हिजो (सोमाबर) सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गतवर्षभन्दा सुधार आएको छ । नतिजामा गएको वर्षभन्दा यस वर्ष करिब ९ प्रतिशतले नतिजामा सुधार

कक्षा १२ को परीक्षाफल प्रकाशित, ६१ दशमलव १७ प्रतिशत उत्तीर्ण

काठमाडौँ, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । आज साँझ प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी

पूर्वाञ्चल विश्वविद्यालयका रिक्त डिन नियुक्त

मोरङ, १८ साउन । पूर्वाञ्चल विश्वविद्यालयले रिक्त तीनवटा सङ्कायमा डिनको नियुक्त आज गरिएको छ । कला, शिक्षा, कानुन सङ्कायको डिनमा जनसङ्ख्या विकास केन्द्रका सहप्राध्यापक डा कोमलप्रसाद दुलाल नियुक्त हुनुभएको छ

कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक गर्ने बोर्डको तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले-२०८१ सालको कक्षा १२ को परीक्षाफल यही साता सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले अबको तीनचार दिनभित्रै नतिजा सार्वजनिक गर्ने तयारी