
हुम्ला, पुस १८ अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् । सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा

सुदीप अधिकारी भोजपुर, पुस १७ भोजपुरको साल्पासिलिछो गाउँपालिकाले बिद्धुतीय हाजिरी प्रबिधिको शुरुवात गरेको छ । चौकीडाँडास्थित गाउँकार्यपालिका कार्यालय नजिकैको जाल्पा माध्यमिक विद्यालयमा विद्युतिय हाजिरी प्रबिधि स्थापना गरी यसको शुरुवात गरिएको

उर्लाबारी, पुस १४ गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा उर्लाबारी नगरपालिकाले आईतबार नगरभित्रका बिद्यालयमा विदा दिएको छ । नगरपालिकाले एक सुचना जारी गर्दै ल्होसारको अवसरमा सामुदायिक र संस्थागत बिद्यालयहरुमा

काठमाडौं, पुस ४ सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर नै चट हुने कानुनी व्यवस्था गर्न लागेको छ । यसअघि विभिन्न राजनितिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न

उर्लाबारी, मंसिर २७ झापाको दमक बहुमुखी क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवालले एमबिएसमा नेपाल टप गरेकी छन् । उनले ७५ प्रतिशत अंक ल्याएकी छन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु

काठमाडौँ, मंसिर २७ सरकारले निजी विद्यालयलाई अंकुश लगाउन नयाँ विकल्प अघि सारेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।प्रधानमन्त्री तथा मन्त्री परिषदद्धारा गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले

मोरङ, मंसिर २३ निजी तथा आवासिय विद्यालय नेपाल(प्याब्सन) मोरङको अध्यक्षमा अर्जुन बस्नेत निर्वाचित हुनुभएको छ । १४ औं अधिवेशनबाट निकटमत प्रतिद्वन्द्वी सुनिल पौडेललाइ ४० मत अन्तरले पराजित गर्दै बस्नेत अध्यक्षमा

काठमाडौँ, मंसिर १५ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को रजिष्ट्रेशन फारम भर्ने समय पुनःथप गरेको छ । बोर्डले एक सूचना जारी गदै रजिष्ट्रेशन आवेदन फाराम भर्ने म्याद थपेको हो ।

बर्दिवास, मंसिर १४ महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय

काठमाडौं, मंसिर १२ राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको