स्वास्थ्य

लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान सञ्चालन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौँ, कार्तिक ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने अभियान देशव्यापी रुपमा सञ्चालन गर्न आह्वान गरेका छन् । बिहीबार एक सन्देश जारी गर्दै उनले लामखुट्टेको प्रजननस्थल नष्ट

डेंगुको संक्रमण बढ्दै, सचेतना अपनाउन सरकारको आग्रह

काठमाडौँ ८ कात्तिक। सरकारले डेंगुको संक्रमण बढ्दै गएकोमा सचेतना अपनाउन र डेंगु सार्ने लामखुट्टेले फुल पार्ने सम्भावित ठाउँहरूमा खोज तथा नष्ट अभियानलाई अझ तीव्र पार्न सबैमा आग्रह गरेको छ ।

मुलुकको स्वास्थ्य सेवा क्षेत्र सुधार उन्मुख : मन्त्री पाैडेल

काठमाडौँ ८ कात्तिक। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मुलुकको स्वास्थ्य सेवा क्षेत्र सुधार उन्मुख रहेको बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदबहाली भएको सय दिन पुगेको अवसरमा आज

कर्णालीका ४८ स्थानीय तहमा आधारभूत अस्पताल छैनन्

काँक्रेविहार (सुर्खेत), ६ कात्तिक । स्वास्थ्य सेवा निर्देशनालयकाअनुसार कर्णाली प्रदेशका १० जिल्लाका ३१ स्थानीय तहमा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् । प्रदेशमा २५ नगरपालिका र ५४ गाउँपालिका छन् । जम्मा

उपचारमा रगत अभाव हुन नदिन सघन रक्तदान आयोजना हुँदै

महोत्तरी, ५ कात्तिक । चाडबाडका बेला हुने समस्या र उपचार कार्यमा रगत अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाले सघन रक्तदान अभियान सञ्चालन गरिरहेको जनाएको छ । दसैँताका अस्पतालहरूमा

उपचार खर्च बेहोर्न नसक्ने जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय

काठमाडौँ, ४ असोज । सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका

सुदूरपश्चिम प्रदेशः कतिपय स्वास्थ्यका सूचक निराशाजनक

सुदूरपश्चिम, २ कात्तिक । सुदूरपश्चिम प्रदेशमा जनस्वास्थ्य सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहे पनि कतिपय सूचकमा अझै सुधार आउन सकेको छैन । सुरक्षित मातृत्व सेवा, पोषण कार्यक्रम, क्षयरोग, एचआइभी एड्सलगायत

स्वास्थ्यमन्त्री पौडेल र गोविन्द केसीबीच भेट, पौडेलले भने – तपाईंको माग पूरा गर्ने गरी काम अघि बढेको छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र डा.गोविन्द केसीबीच भेटवार्ता भएको छ । सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका डा केसीसँग मन्त्री पौडेलले भेटवार्ता गरेका हुन्

शव परीक्षण गराउन ट्याक्टर ‘रिजर्भ’ गर्नुपर्ने बाध्यता

खोटाङ, १ कातिक । यहाँको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित चन्द्रमणि राईका बुबा इन्द्रकुमारको शव परीक्षण गर्नुपर्ने प्रकृतिको घटनामा परी मृत्यु भयो । चन्द्रमणिले रु १८ हजारमा ट्याक्टर रिजर्भ गरी

विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार

विराटनगर । विराटनगरमा होटल सञ्चालकमाथि खुकुरी प्रहार भएको छ । मुन होटलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो। उनीमाथि दुई युवाले खुकुरी प्रहार गरेका थिए । जिल्ला प्रहरी कार्यालय