स्वास्थ्य

बिरामीको सङ्ख्या बढ्दा रगतको अभाव

मोरङ, ५ असोज । मोरङका अस्पतालमा बिरामीको सङ्ख्या बढेसँगै रगतको अभाव हुन थालेको छ । विराटनगरमा रहेका सानाठूला गरी दुई दर्जनभन्दा बढी अस्पताल छन् । यहाँ बिरामीको सङ्ख्या बढ्न थालेसँगै

मधेस प्रदेशमा कुपोषणको समस्या, यस्तो छ अवस्था

जनकपुर, असोज ४ । मधेस प्रदेशका बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषणका कारण समयमा उपचार नपाउँदा कतिपय बालबालिकाको मृत्युसमेत हुने गरेको मधेस प्रदेशको एक तथ्याङ्कले देखाएको छ । मधेस

भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल

काठमाडौँ, ३ असोज । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, स्वास्थ्य

स्वास्थ्यमन्त्री पौडेल भन्छन् – अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन सक्दैन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अबको १० वर्षपछि सरकारले वृद्ध भत्ता दिन नसक्ने बताएका छन्। गणेशमान सिंह मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टरले आयोजना गरेको २७ औँ गणेशमान सिंह

विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा

ढोरपाटन । बडिगाड गाउँपालिकाले बिपन्न परिवारका बिरामीलाई आर्थिक सहयोगसहित जनताका घरआँगनमा स्वास्थ्य सेवा प्रवाह गरेको छ । स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा

स्वास्थ्य बिमाको सीमा पाँच लाख बनाऔँ : मन्त्री पौडेल

पाेखरा, १ असोज । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई सहज तवरले स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बिमाको सीमा पाँच लाख पुर्‍याउनै पर्नेमा जोड दिनुभएको छ । अहिले स्वास्थ्य बिमा

सातै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार

काठमाडौँ । देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको

७६ जिल्लामा फैलियाे डेंगु

काठमाडौँ । देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फैलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार देशभर ७६ जिल्लामा ९ हजार ४८६ जनामा डेंगु पुष्टि भएको छ । जसमध्ये ६ जनाको मृत्यु

भारतको केरलमा निपाह भाइरसका कारण एक युवकको मृत्यु

केरला । भारतको करेलमा निपाह भाइरसको सङ्क्रमणको कारण एक पुरुषको मृत्यु भएको छ । पूणे भाइरोलोजी इन्ष्टिच्यूटले बताएअनुसार मृतक मलप्पुरम जिल्लाका २३ वर्षका युवक थिए । उनको स्याम्पलमा निपाह भाइरसको

ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरको सिइओमा पुनः महत नियुक्त

काठमाडौँ ३० भदौ । चाबहिलस्थित ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा।लिको प्रमुख कार्यकारी अधिकृत ९सिइओ० पदमा यम बहादुर महत पुनः नियुक्त हुनु भएको छ। ॐ हस्पिटल संचालक समितिको बैठकले उहाँलाई