
काठमाडौं । सरकारले आज र भोली देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’सँगै जुकाको औषधि पनि खुवाउन लागेको

काठमाडौँ, ५ वैशाख । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसङ्घको महासभाबाट प्रत्येक वर्ष अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाइने गरिएको छ । दिवसको अवसरमा शनिबार यहाँ आरोग्य पैदलयात्रा गरिएको छ । १०

काठमाडौँ ५ बैशाख। नेपाल मेडिकल काउन्सिलले चिकित्सकलाई सामाजिक सञ्जालमार्फत परीक्षण विना औषधि सिफारिस नगर्न निर्देशन दिएको छ । काउन्सिलका रजिष्ट्रार डा शतिशकुमार देवले टिकटक, इन्स्टाग्राम तथा फेसबुक जस्ता सामाजिक सञ्जालमार्फत परीक्षण

काठमाडौं । सरकारी अस्पतालहरूको चर्को असन्तुष्टिपछि सरकारले अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा कायम गरेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङ अस्पतालमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५

स्याङ्जा, ३ बैशाख । भीरकोट नगरपालिकाले “मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य शिविर” सञ्चालन गरेको छ । नेपाल सरकारले ज्येष्ठ नागरिकको रूपमा परिभाषित गरेका नागरिकको प्रमुख आवश्यकता स्वास्थ्य सेवा रहेको निष्कर्षका आधारमा नगरपालिकाले

काठमाडौँ, वैशाख १ गते । सरकारले वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाउने भएको छ

काठमाडौँ, १ बैशाख। बुढानीलकण्ठ नगर अस्पतालले आफ्नो स्थापनाको दुई वर्षभित्र कुल ६१ हजार ८२३ जना सेवाग्राहीलाई स्वास्थ्य सेवा प्रदान गरेको छ । अस्पतालको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा उक्त तथ्याङ्क

मकवानपुर ३० चैत। मकवानपुरमा एचआईभी एड्स तथा यौन रोग नियन्त्रणका लागि सङ्क्रमितमाथिको सामाजिक लाञ्छना र भेदभाव चुनौतीका रुपमा देखिएको छ । एचआइभी सङ्क्रमितहरू उपचारको दायरामा आए पनि उनीहरूले भोग्नुपरेको सामाजिक लाञ्छना

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ओलीको शल्यक्रिया गरिएको थियो । ओलीको सचिवालयले उनको पत्थरीको