स्वास्थ्य

चिकित्सकमाथि दुर्व्यवहार गर्ने पक्राउ, भेरी अस्पतालका सेवा पुनः सञ्चालनमा

बुटवल । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन्। घटनापछि चिकित्सकहरूले इमरजेन्सी बाहेकका सेवा ठप्प पार्दै

चिकित्सकहरु नै आन्दोलनमा, इमरजेन्सी बाहेकका सेवा ठप्प

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरु सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर अनन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुको आन्दोलनका कारण ओपीडी लगायतका उपचार

लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुल्यो

धनगढी, १४ वैशाख । कैलालीको लम्कीचुहा नगरपालिकास्थित लम्कीचुहा अस्पताललाई प्रादेशिक अस्पताल बनाउने बाटो खुलेको छ ।  नगरपालिकाले प्रदेश सरकारलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको उत्प्रेषण रिट निवेदनमा अदालतले अन्तरिम आदेश

खोप लगाउन छुटेका बालबालिकाको लागि ‘खोज र खोप’ अभियान

काठमाडौं । सरकारले वैशाख महिनाभर खोप लगाउन छुटेका बालबालिकालाई ‘खोज र खोप’ अभियान सञ्चालन गरेको छ । सरकारले नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउनका लागि ‘खोज र

अकालमा ज्यान गुमाउँछन् ‘आमा’हरू

काठमाडौँ, १४ वैशाख। २०७६ चैत ११ देखि २०७७ साउन ६ सम्मका कोभिड–१९ कारण मात्र १३४ सुत्केरी तथा गर्भवतीले अकालमा ज्यान गुमाएका थिए । महामारीका सुरुआती चरणमा परिवार नियोजनका साधनको मागलाई

सङ्क्रामक रोग नियन्त्रण गर्न पाँच करोडको कोष स्थापना

लेखनाथ, १० वैशाख । बेलाबेलामा देखा पर्ने सङ्क्रामक रोगहरूको उपचार र नियन्त्रणलाई प्रभावकारी बनाउन गण्डकी प्रदेश सरकारले विशेष कोष स्थापना गरेको छ । गत महिना बागलुङमा फैलिएको दादुराले महामारीको रूप लिँदा

हेलिकप्टरमार्फत सुत्केरी महिलाको उद्धार

बाजुरा । जिल्ला अस्पताल बाजुराबाट एक सुत्केरीको हेलिकप्टरमार्फत आज उद्धार गरिएको छ । बिहीबार सुत्केरी व्यथा लागेर आएकी बुढीनन्दा नगरपालिका–१० पाण्डुसैनकी २८ वर्षीया सनिता ल्वारले सुत्केरी गराइसकेपछि पनि रक्तस्राव र

२४ घण्टाभित्र सामाजिक सञ्जालमा रहेका बिमा बोर्डका पेज हटाउन निर्देशन

काठमाडौँ,१० वैशाख। स्वास्थ्य बीमा बोर्डले आफ्नो नाम र लोगो प्रयोग गरी सञ्चालन भइरहेका अनाधिकृत सामाजिक सञ्जालका पेज तथा ग्रुपहरू तत्काल हटाउन निर्देशन दिएको छ । बोर्डले बुधबार एक सूचना जारी

एन आई सी एशियाकाग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । एन आई सी एशिया बैंक लिमिटेड र एभरेष्ट हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवाहरूमा विशेष छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

कोशीमा बर्डफ्लु विपत्ति : २ लाख २७ हजार कुखुरा मारिँदै

विराटनगर, ६ वैशाख । कोशी प्रदेशकै सबैभन्दा ठुलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको छ । बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा मार्ने तयारी गरिएको छ ।