
चितवन। चितवनमा विवाह भोज खाएका ९३ जनालाई ‘फुड पोइजनिङ’ भएको छ। जिल्लाको भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा यही वैशाख २३ गते आयोजित विवाहमा भोज खाएपछि ‘फुड पोइजनिङ’ भई ९३

काठमाडौँ, २७ वैशाख। सरकारले १३ स्थानीय तहलाई डेङ्गु सङ्क्रमणको सर्तकता अपनाउन आग्रह गरेको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालले ती १३ स्थानीय

चितवन, २४ वैशाख। चितवन मेडिकल कलेज (सिएमसी)ले संघीय राजधानी काठमाडौँको तीनकुने र बागमती प्रदेश राजधानी मकवानपुरको हेटौँडामा अतिविशिष्टकृत सेवासहितका अस्पताल सञ्चालन गर्ने भएको छ। यसका लागि काठमाडौँमा अत्याधुनिक अस्पताल भवन

काठमाडौँ, २२ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी आन्दोलनका क्रममा नष्ट भएका सवारीसाधनका नाममा इन्धन दुरुपयोग नभएको स्पष्ट पारेको छ । मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले मन्त्रालयले गरेको

कालिकोट, १९ वैशाख। एघार वर्षीया प्रियंका विकलाई आठ वर्षपछि पुनः आँखाको ज्योतिः फर्किदा दुःखको अन्धकार सदाका लागि हटेको छ। उनको परिवारमा खुसीको सीमा नै छैन । अति विपन्न विकले आठ

काठमाडौँ १८ वैशाख। सरकारले जेनजी आन्दोलनका क्रममा घाइते भएका सूचीकृत सम्पन्न गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पछिल्लो पटक थप २२ जनाको नाम समावेश गर्दै जेनजी आन्दोलनमा घाइतेको सूचीकृत सम्पन्न

काठमाडौं । उपसभामुख रुबी कुमारी ठाकुर अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।स्वास्थ्यमा सुधार आएपछि किस्ट अस्पतालमा उपचाररत उपसभामुख ठाकुर आज घर फर्किएकी हुन् । बुधबार उपसभामुख ठाकुर स्वास्थ्य समस्या देखिएपछि ललितपुरस्थित

काठमाडौँ, १६ वैशाख ।काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै त्यसको पहिचान, जोखिम न्यूनीकरण, निदान तथा उपचारका लागि पहल थालेको छ । कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मानसिक

बुटवल । बाँकेको भेरी अस्पतालमा चिकित्सकमाथि हातपातको प्रयास र दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेपछि आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरू काममा फर्किएका छन्। घटनापछि चिकित्सकहरूले इमरजेन्सी बाहेकका सेवा ठप्प पार्दै

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सकहरु सुरक्षा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । उनीहरु आकस्मिक बाहेकका सेवा ठप्प पारेर अनन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरुको आन्दोलनका कारण ओपीडी लगायतका उपचार