Deshkonews

भारतमा हिन्दू नेताको गोली हानी हत्या

लखनउ, माघ १९ (एजेन्सी) भारतमा धार्मिक व्यक्तिको हत्या क्रम फेरि दोहोरिएको छ । उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली हानेर हत्या

अतिक्रमणको जोखिममा सिमसार

काठमाडौं, माघ १९ प्रत्येक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने विश्व सिमसार दिवस आज नेपालमा पनि ‘सिमसार र जैविक विविधता’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्षको

विषाक्त खानाले मरे तीन गैँडा

चितवन, माघ १९ चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले

लागुऔषध ओसारपोसार बढ्यो

तनहुँ, माघ १८ तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार वर्षेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोवारी

कोरोना प्रकोप क्षेत्रबाट सरकारले नेपालीको उद्धार गर्ने

काठमाडौं, माघ १८ कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई सरकारले चीनको हुबेई प्रान्तबाट उद्धार गर्ने जनाएको छ । हुबेइको बुहानबाट कोरोना भाइरसको संक्रमण सुरु भएको हो। सो क्षेत्र अहिले पनि कोरोनाको

अन्ततः ‘इयु’ बाट अलग्गियो बेलायत

काठमाडौँ, १८ माघ (एजेन्सी) जनमत सङ्ग्रहले दिएको मतादेशलाई कार्यान्वयनमा लाँदै बेलायत युरोपेली सङ्घ इयूबाट बाहिरिएको छ । सन् २०१६ को जुन २३ मा भएको जनमत सङ्ग्रहमा संयुक्त अधिराज्यका ५२ प्रतिशत

साताको शेयरबजारः साढे छ अर्बमाथि कारोवार

काठमाडौं, माघ १८ धितोपत्र बजारमा यस साता शेयर कारोवार मापक नेप्से परिसूचकले ‘‘बुलिस ट्रेण्ड’ पछ्यायो । लगातार उकालो लागेको बजार पुनः एक हजार ३०० को विन्दुमा पुग्यो । नेपाल स्टक

उहानका नेपाली सुरक्षितः चीन

काठमाडौं, माघ १८ चीनको उहानमा रहेका नेपाली सुरक्षित रहेका छन् । उहानबाट फैलिएको कोरोना भाइरस फैलिन नदिन र विदेशी नागरिकको सुरक्षाका लागि चीनले आवश्यक स्वास्थ्य संयन्त्र खडा गरेको बताएको छ

हिमाली जिल्लामा म्याद गुज्रेका खाद्यवस्तुको जगजगी

कर्णाली, माघ १८ हरेक साताको दुईपटक घरायसी प्रयोजनका लागि खाद्य सामग्री खरिद गर्न स्थानीय घाटबजारमा पुग्ने बारेकोट गाउँपालिका–५ जाजरकोटकी भावना शाहीले गएको बुधबार आधा लिटरका दुई पोका सोयाबिन तेल खरिद

करिश्मा तन्नाको विकिनी पोज

मुम्बई, माघ १८ (एजेन्सी) अभिनेत्री करिश्मा तन्नाको विकिनी पोज हिट बनेको छ । टिभी सिरियल नागिन दर्शकमाझ हिट मानिन्छ। त्यसको तेस्रो सिजन सुरु हुँदैछ। नागिन ३ मा अभिनेत्री करिश्मा तन्‍ना