करिश्मा तन्नाको विकिनी पोज


 


मुम्बई, माघ १८ (एजेन्सी)

अभिनेत्री करिश्मा तन्नाको विकिनी पोज हिट बनेको छ ।

टिभी सिरियल नागिन दर्शकमाझ हिट मानिन्छ। त्यसको तेस्रो सिजन सुरु हुँदैछ। नागिन ३ मा अभिनेत्री करिश्मा तन्‍ना देखिनेछिन्। तिनै अभिनेत्री सामाजिक सञ्जालमा कामुक तस्बिर पोस्ट गरेर चर्चामा आउने गर्छिन्।

करिश्माले हालसालै बिकनी तस्बिर पोस्ट गरेकी छन्। ुमेजर मिसङु भन्दै उनले समुन्द्री किनारमा खिचिएको बिकनी तस्बिर पोस्ट गरेकी हुन्।

बिग बोस १४ की फस्ट रनरअपसमेत भइसकेकी करिश्माले ग्रान्ड मस्ती, टिना एन्ड लोलो र सन्जुमा अभिनय गरिसकेकी छन्। तिनै अभिनेत्री नागिन ३ कसरी प्रस्तुत हुनेछिन् चासोको विषय बनेको छ।

प्रकाशित मिति: १८ माघ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्