Deshkonews

मिचाहा प्रजातिले घटायो वनको उत्पादकत्व

काठमाडौं, माघ १६ पछिल्लो समयमा नेपालमा वन क्षेत्र बढेपनि वनको उत्पादकत्व भने घटेको देखिएको छ । सरकारको अध्ययनले नेपालको वनको उत्पादकत्व प्रतिहेक्टर १३ घनमिटरका दरले घटेको देखिएको हो । वनको

सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थपियो

काठमाडौं, माघ १६ सरकारले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगको म्याद एक वर्ष थपेको छ । माघ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता व्यक्तिको छानबिन आयोगको

क्रिस गेल नेपालमा क्रिकेट खेल्दै

काठमाडौं, माघ १६ विश्व क्रिकेटका विष्फोटक ब्याटसम्यान क्रिस गेलले नेपालमा क्रिकेट खेल्ने भएका छन् । वेष्ट इन्डिजका विष्फोटक ब्याट्सम्यान अनि टि–२० का लिजेण्ड गेल एभरेष्ट प्रिमियर लिग खेल्न नेपाल आउने

मानवअधिकारको अवस्था सन्तोषजनक नदेखिएको तथ्यांक

काठमाडौं, माघ १६ एम्नेस्टी इन्टरनेशनल नेपालले सन् २०१९ मा मानवअधिकारको अवस्था सन्तोषजनक नभएको प्रतिवेदन सार्वजनिक गरेको छ । एशिया प्रशान्त क्षेत्रमा सन् २०१९ मा मानवअधिकारको अवस्था विषयक प्रतिवेदनमा विस्तृत शान्ति

सांसदको प्रश्नः नेपाल ट्रष्टको सम्पत्तिमा अपारदर्शी सम्झौता किन ?

काठमाडौं, माघ १६ स्वास्थ्य र शिक्षाको विकासका लागि प्रयोग गरिने भनिएको पूर्वराजपरिवारको सम्पत्तिमा अनावश्यकरुपमा व्यापारिक प्रयोजनका लागि सम्झौता गरिएको भन्दै सांसदहरुले आपत्ति जनाएका छन् । पूर्वराजपरिवारको सम्पत्तिको व्यवस्थापन तथा समन्वयका

नेप्सेमा २० अङ्कको वृद्धि

काठमाडौं, माघ १६ धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ । लगातार उकालो लाग्ने क्रममा रहेको नेप्से परिसूचक आज झण्डै २० अङ्कले उकालो लागेको छ

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

काठमाडौं, माघ १५ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित

घनाबस्तीबीच कारागार—सुरक्षा चुनौती

वीरगञ्ज, माघ १५ घनाबस्ती, छेउमै सार्वजनिक बाटो, चारैतिर कोलाहलका बीचमा रहेको वीरगञ्ज कारागारमा सुरक्षा चुनौती बढ्दै गएपछि कैदीबन्दी असुरक्षित हुन थालेका छन् । कारागारभित्र ब्लक सिस्टमको अभाव, आन्तरिक सुरक्षा र

नेकपा बैठकः प्रतिवेदनमाथि बिहीबारदेखि समूहगत छलफल

काठमाडौं, माघ १५ नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकमा बिहीबारदेखि समूहगत छलफल हुने छ । राष्ट्रियसभागृहमा शुरु भएको बैठकमा बिहीबारदेखि वर्णानुक्रमअनुसार १५ समूह विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गर्ने

नेप्सेमा झिनो गिरावट

काठमाडौं, माघ १५ धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ०.२७ अंकले घटेर १ हजार ३०५.८८ मा