Deshkonews

यस्तो रह्यो नेकपा केन्द्रीय बैठक

काठमाडौं, माघ १९ पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । एकतापछि कार्यसूचीसहित विस्तृतरुपमा

सुनसरी दुर्घटना अपडेटः मृतक संख्या पाँच पुग्यो

इटहरी, माघ १९ आज बिहान सुनसरीको रामधुनी नगरपालिका–२ मा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । चन्द्रगढीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५७ नम्बरको हायस माइक्रो बस

एमसीसीः अध्ययन गर्न नेकपामा समिति

काठमाडौं, माघ १९ अधिकांश केन्द्रीय सदस्यले एमसिसीविरुद्ध आवाज उठाएपछि नेकपा केन्द्रीय बैठकले सुझावका लागि समिति गठन गरेको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसिसीबारे सुझाव दिन पार्टी वरिष्ठ नेता

सरकारलाई नेकपाको कडा निर्देशन

काठमाडौं, माघ १८ सत्तारुढ नेकपाको केन्द्रीय बैठकले सीमा विवादसहित विभिन्न विषयमा सरकारलाई निर्देशनहरु दिएको छ । पार्टी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको

ठूला सञ्चारगृहका पत्रकारकै विजोग !

काठमाडौं, माघ १९ “तलब नपाएको कुरा सार्वजनिक गरौँ भने झन् नपाइएला भन्ने डर, चुप लागेर काम गर्दा व्यवस्थापनको ध्यान नपुग्ला भन्ने चिन्ता”, एक निजी टेलिभिजनमा कार्यरत एक श्रमजीवी पत्रकारले नाम

नेप्सेमा २१ अङ्कको वृद्धि

काठमाडौं, माघ १९ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । उकालोको यात्रामा रहेको नेप्सेले नयाँ यात्रा तय गरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक

नेकपाको राजनीतिक प्रतिवेदन पास

काठमाडौं, माघ १९ नेकपा के्न्द्रीय कमिटी बैठकले राजनीतिक प्रतिवेदन पास गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवेदनमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । त्यसक्रममा उनले राजनीतिक प्रतिवेदनमा प्रस्तुत भएको

वामदेवलाई नेकपा उपाध्यक्षको जिम्मेवारी

काठमाडौं, माघ १९ प्रभावशाली नेता वामदेव गौतम नेकपाको उपाध्यक्ष बनेका छन् । गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका हुन्। केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन र संगठनात्मक प्रस्ताव पारित भएसँगै

असिनाले तरकारी सखाप

दिपायल, माघ १९ हिमपातसँगै परेको असिना पानीका कारण यहाँका किसानले लगाएको तोरी तथा तरकारी खेतीमा क्षति पुर्याएको छ । जिल्लाको आदर्श, सायल, पूर्वीचौकी, जोरायल गाउँपालिका, शिखर नगरपालिका तथा दिपायल सिलगढी

काजोल आमाछोरीको नयाँ पोज

मुम्बई, माघ १९ (एजेन्सी) अजय देवगण र काजोल बलिउडका सफल जोडी मानिन्छन् । अरु कलाकारका सन्तान मिडियामा छाइरहँदा यी दुईका सन्तान भने चर्चाभन्दा टाढै छन् । तर, हालै मात्रै काजोलले