Deshkonews

चमत्कारिक चीनः पाँच दिनमै तयार भयो भव्य अस्पताल, कोरोना उपचार सुरु

बेइजिङ, माघ १५ (एजेन्सी) चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको

निरन्तर ठगिन्छन् उपभोक्ता

लहान, माघ १५ सिरहा जिल्लामा खाद्य पदार्थमा हुने मिसावट रोक्न र उपभोक्तालाई ठगीबाट जोगाउन ऐन कानून बने पनि त्यसको प्रचारप्रसार हुन नसक्दा अझै उपभोक्ता ठगिँदैै आएका छन् । घरेलु तथा

सरकारविरुद्ध ‘भ्रम छरे’ नेकपामा कारवाही !

काठमाडौं, माघ १५ सरकारविरुद्ध भ्रम छर्ने अभिव्यक्ति दिने नेता–कार्यकर्तामाथि कारवाही गर्ने प्रस्ताव नेकपा केन्द्रीय बैठकमा पेश भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी र सरकारविरुद्ध जनतामा भ्रम छर्नेगरी पार्टी

क्रसर उद्योगले टेरेनन् निर्देशन

बनेपा, माघ १५ जिल्ला समन्वय समितिको नेतृत्वमा प्रहरी प्रशासनले बन्द गर्न निर्देशन दिएको भए पनि मापदण्ड विपरीत सञ्चालन गरिरहेको धनेश्वर क्रसर उद्योगले अटेर गरी उद्योग सञ्चालन गरिरहेको छ । पनौती

महाधिवेशन ७७ चैतमा, एमसीसीबारे ‘ब्रिफिङ’

काठमाडौं, माघ १५ सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले २०७७ चैतमा एकतापछिको पार्टीको पहिलो महाधिवेशन गर्न प्रस्ताव गर्नुभएको हो । राष्ट्रिय सभागृहमा बुधबार

सभामुखविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं, माघ १४ अन्ततः सभामुख अग्नि सापकोटाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मंगलबार सर्वोच्च अदालतले यस्तो आदेश दिन अस्वीकार गरेको हो । सत्तारुढ नेपाल

अपाङ्गतामैत्री प्रदेश बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

विराटनगर, माघ १४ प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा नवनिर्माण भएका भौतिक संरचना अपाङ्गतामैत्री भएको बताउनुभएको छ । अपाङ्ग रोकथाम तथा पुनःस्थापना कार्यक्रममा आज यहाँ

आस्था धरौटीमा रिहा

काठमाडौं, माघ १४ चौतर्फी विरोध र आलोचनाका कारण गायिका आस्था राउतलाई धरौटीमा छाडिएको छ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले चार हजार धरौटीमा छाड्न आदेश दिएको हो । राउतविरुद्ध अभद्र व्यवहार

नागरिक लगानी कोषमा स्वरोजगारलाई पनि अवसर

काठमाडौं, माघ १४ स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत रकम कट्टी गरी जम्मा गर्न पाउने भएका छन् । सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको ‘नागरिक

धक्काको संकेत मिलेको छः प्रधानमन्त्री

काठमाडौं, माघ १४ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई सम्बोधन गर्दै ‘केही धक्काको संकेत मिलेको बताउनुभएको छ । लामो समयपछि बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुशासन र विकासलाई सँगसँगै