Deshkonews

इन्डियन प्रिमियर लिगः कुन खेलाडी कुन टोलीमा ?

कोलकाता पुस ४ (एजेन्सी) विश्व क्रिकेटको सर्वाधिक चर्चित र महँगो मानिने इन्डियन प्रिमियर लिगको अक्सन प्रक्रिया सकिएको छ । बिहीबार कोलकातामा सम्पन्न अक्सनको प्रक्रिया पूरा भएसँगै आइपीएल टोलीहरु पूर्ण बनेका

भारतमा बढ्दो तनावः यस्तो छ अन्तर्य

नयाँ दिल्ली पुस ४ आफूलाई संसारकै ‘ठूलो लोकतन्त्र’ दाबी गर्ने भारत यतिबेला अशान्त बनेको छ । यसको अन्तर्यमा छ विवादित नागरिकतासम्बन्धी नयाँ कानुन । नागरिकता संशोधन ऐनका रूपमा परिचित नयाँ

चिसो बढेपछि विद्यालय बन्द

महोत्तरी, पुस ४ लगातार चिसो स्याँठ चलेर लगलगी कमाउने जाडो बढेपछि महोत्तरीको औरही नगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ । जाडो निकै बढेर ससाना नानीलाई विद्यालय जान सकस परेको

‘सामाजिक सुरक्षामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्दैन’

काठमाडौं, पुस ३ सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको खाइपाइ आएको सुविधामा कुनै कमी नहुने प्रष्ट पारेको छ । योजनामा सहभागी हुँदा खाइपाइ आएको सुविधा घट्छ भनेर

जीप दुर्घटनामा चार जनाको मृत्यु

उदयपुर पुस ३ सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको संख्या लगातार बढिरहेको छ । केही दिनयता निरन्तरजसो भइरहेको दुर्घटनामा धेरैको मृत्यु भइसकेको छ । यही क्रममा उदयपुरमा आज चार जनाको दुर्घटनामै

मृत्युदण्डको सजायबारे यस्तो छ मुसर्रफको प्रतिक्रिया

दुवई, पुस ३ पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुसर्रफले आफूविरुद्ध गरिएको मृत्युदण्डको फैसलालाई ‘प्रतिशोध’का आधारमा गरिएको फैसलाको संज्ञा दिनुभएको छ । उपचारका लागि भन्दै लामो समयदेखि दुवईमा स्वैच्छीक

कूटनीतिक माध्यमबाट सीमा विवाद समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, पुस २ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारतबीचको सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले आज सीमा विवादका विषयमा सर्वोच्च अदालतमा बुझाउनुभएको लिखित जवाफमा

किन सुस्तायो प्रधानमन्त्री कृषि आयोजना ?

काठमाडौं, पुस २ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न निकायमा बजेट विनियोजन भए पनि त्यसको नियमन हुन सकेको छैन । परियोजनाको ५३ दशमलव छ प्रतिशत बजेट प्रदेश सरकारअन्तर्गतका निकायमार्फत खर्च हुने

शिक्षामा अलग अलग तीन सङ्घीय ऐनको तयारी

काठमाडौं, पुस २ सरकारले विद्यालय तह, उच्चशिक्षा र प्राविधिक धारको शिक्षाका लागि तीन अलगअलग सङ्घीय शिक्षा ऐनको मस्यौदामा तयारी गरिरहेको छ । यसअघि ती तीनै वटा तहलाई समेटेर एकीकृत नयाँ

यसपालि घुमौं कर्णाली

सुर्खेत, पुस २ सङ्घीय सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’ मनाउने घोषणा गरेसँगै प्रदेश र स्थानीय सरकारहरु पर्यटक आकर्षणका योजना निर्माणमा जुटेका छन् । प्रचुर पर्यटकीय सम्भावना बोकेको कर्णाली