Deshkonews

काङ्ग्रेसमा विवाद चर्कियो

काठमाडौ , मङ्सिर ३० नेपाली काङ्ग्रेसभित्रको गुटगत विवाद झन झन चर्किदै गएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सोमबार पनि केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेको छ । सभापति शेरबहादुर

भद्रपुर- ताप्लेजुङ उडान सुरु

झापा, मंसिर ३० निजी हवाई कम्पनी सीता एयरलाइन्सले झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान भर्न सुरु गरेको छ । आजदेखि सो स्थानमा उडान सुरु गरेको कम्पनीले यही हप्तामा भद्रपुर–लुक्कासमेतको उडान भर्ने

अध्यक्षद्वयको प्रतिवेदनमाथि छलफल सुरु

काठमाडौं, मंसिर ३० सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को चौथो कमिटी बैठकको दोस्रो दिन आज अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल शुरु भएको छ । पार्टीको केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी

सार्वजनिक शिक्षा सवल बनाउने प्रतिबद्धता

विराटनगर, मंसिर २८ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले सार्वजनिक शिक्षा सवलीकरण गर्न खोजेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपालमा पहिलोपटक

अपराधीलाई नछाड्ने गृहमन्त्रीको प्रतिबद्धता

जनकपुर, मंसिर २८ गृहमन्त्री रामबहादुर थापाले धनुषामा गए राति भएको शक्तिशाली बम विस्फोटको घटनामा संलग्न अपराधीलाई कारवाही गरिछाड्ने बताउनुभएको छ । घटनामा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी निरीक्षकको मृत्यु

धनुषा बम विस्फोटमा प्रहरी निरीक्षकसहित तीनको मृत्यु

जनकपुर, मंसिर २८ धनुषामा गएराति भएको शक्तिशाली बम विस्फोटमा परी एकै परिवारका बाबु–छोरासहित एक प्रहरी अधिकृतको मृत्यु भएको छ । सो घटनामा चार जना गम्भीर घाइते भएका छन् । जनकपुरदेखि

प्रदेश १ ले घोषणा गर्यो पर्यटन दुत

काठमाडौ , मङ्सिर २७ प्रदेश १ सरकारकाे प्रदेशस्तरीय पर्यटन प्रवर्द्धन समितिकाे अायाेजनामा भिजिट नेपाल २०२० पर्यटन प्रवर्द्धन समन्वय गाेष्ठी शुक्रबार काठमाडौंमा सम्पन्न भएकाे छ। प्रदेश सरकारले कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याती

नेकपा विधानबाट ‘जबज’ हटाइँदै

काठमाडौं, मंसिर २७ संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार र मौलिक हकको प्रत्याभूतिजस्ता मुख्य विशेषतालाई अँगाल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विधानबाट ‘जनताको बहुदलीय जनवाद’ जबजलाई हटाइने भएको छ । पार्टी

नारायणगढ–मुग्लिन सडकको पहिरो रोक्न धमाधम काम

चितवन, मंसिर २७ सडक विस्तारको काम सम्पन्न भए पनि पहिरोको जोखिम कायमै रहेको नारायणढ–मुग्लिन सडक खण्डका आठ स्थानमा पहिरो रोक्ने काम गरिने भएको छ । सडकमा दिउँसो ११ देखि ३

हिमाली भू–भागमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं, मंसिर २७ पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखका अनुसार हुम्ला,