Deshkonews

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, मंसिर २७ नेताहरुको कार्यव्यस्तताका कारण सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको आजका लागि तय गरिएको बैठक स्थगित भएको छ । यही मङ्सिर २३ गतेको सचिवालय बैठकले उपनिर्वाचनको समीक्षा, सङ्गठन

खैरो हेरोइनसहित दुईजना पक्राउ

झापा, मंसिर २७ झापाको विभिन्न स्थानबाट लागुऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । झापाको मेचीनगर नगरपालिका र कमल गाउँपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एक÷एक जनालाई पक्राउ गरेको हो

काँग्रेसको किचलो उत्कर्षमा, पौडेल र सिटौलापक्षद्धारा केन्द्रीय समिति बैठक बहिष्कार

काठमाडौं मंसिर २६ प्रमुख विपक्षी दल काँग्रेसभित्रको किचलो चर्किँदै गएको छ । बुधबार रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षधरले केन्द्रीय समिति बैठक बहिष्कार गरेपछि काँग्रेसको किचलो उत्कर्षमा पुगेको हो ।

औसत आर्थिक वृद्धिदर ६.५ प्रतिशत रहने विश्व बैङ्कको प्रक्षेपण

काठमाडौं, मंसिर २६ विश्व बैङ्कले सन् २०१९ मा ७ं.१ प्रतिशत कायम भएको नेपालको आर्थिक वृद्धि सन् २०२० मा ६ं.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । विप्रेषण आप्रवाह, सेवा र

भोजपुरमा पुनःनिर्माणको काम तीव्र

भोजपुर मंसिर २६ भोजपुर जिल्लामा भूकम्पबाट क्षति भएका ६५ दशमलव ४४ प्रतिशत घरको पुनःनिर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका पाँच हजार १९१ मध्ये हालसम्म तीन हजार ७६२ घरको

दलित बस्तीमा जाडो छल्न घुरको सहारा

महोत्तरी मंसिर २६ सडक गल्लीमा फालिएका प्लाष्टिक, झुत्रा कपडा र शीतले भिजेका पतिङ्गर बटुलेर आगो सल्काएपछि त्यसबाट निस्कने धुवाँको मुस्लोबीच हात फैलाएर यहाँका दलित बस्तीका बासिन्दा न्यानो खोजिरहेका छन् ।

अपार सम्भावनाको जगमा प्रदेश १

विराटनगर, मंसिर २६ संघीयताले के दियो ? स्वाभाविक रुपमा उठ्ने प्रश्नको उत्तर हाजिरीजवाफ शैलीमा दिन सम्भव छैन । तर, पिँधमा पारिएका नागरिकका लागि संघीयता वरदान किन सावित हुँदैछ भन्ने प्रमाण

विद्यालयमा डिजिटल साक्षरता अभियान

संखुवासभा, मंसिर २६ सङ्खुवासभाका सात वटा सामुदायिक विद्यालयमा डिजिटल साक्षरता अभियान शुरु भएको छ । पठनपाठनमा सुधार गर्ने र आधुनिक प्रविधिसँग नजिक बनाउने उद्देश्यले प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले डिजिटल

विश्वभर भ्रमण वर्षको प्रचार

काठमाडौँ, मंसिर २५ नेपाल भ्रमण वर्ष २०२० अभियानको उद्घाटन समारोहमा ४० देशका पर्यटनमन्त्रीसहित विशिष्ट पाहुनालाई निमन्त्रणा दिइएपछि भ्रमण वर्षमा रौनक थपिने भएको छ । प्राकृतिक र सांस्कृतिक रुपमा सुन्दर र

सागका पदकधारीलाई नगद पुरस्कार

काठमाडौं, मंसिर २५ प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सरकारका तर्फबाट नगद पुरस्कार दिने घोषणा गर्नुभएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेला