APP haru

अबको एक वर्षभित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने, ४० प्रतिशतसम्म सस्तिने

काठमाडाैं चैत ३  अबको एक वर्ष्भित्र नेपालमै चारपांग्रे गाडी उत्पादन हुने भएको छ । किया र हुन्डाई गाडीका पार्टस् उत्पादन र भित्री प्रणाली जडान गर्दै आएको दक्षिण कोरियाली कम्पनी मोट्रेक्स

प्रहरीकाे जीप दुर्घटना

काठमाडौं चैत ३ ईलाका प्रहरी कार्यालय सिमराको स्कर्पियो जीप दुर्घटना हुँदा शनिबार दिउँसो २ प्रहरी घाइते भएका छन् । त्रिभुवन राजपथको अमलेखगञ्जबाट सिमरा तर्फ आउँदै गरेको कार्यालयको ना १ झ

मन्त्रिपरिषद् हेरफेर हुँदै, योगेश भट्टराई पर्यटन मन्त्री ! को-को कता ?

काठमाडौं चैत ३ सरकारका अधिकांश मन्त्रीहरूको कार्यसम्पादन कमजोर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन्। हालका मन्त्रीहरूबाट सरकारले लिएको आर्थिक समृद्धि र सुशासनको मार्गचित्रअनुसार काम गर्न नसकेको

यी हुन् महिलालाई आकर्षित गर्न सोध्नुपर्ने ६ प्रश्न

भनिन्छ, कुनै पनि सम्बन्धमा प्रश्न चिन्ह हुनु हुँदैन । तर, सबै सम्बन्धमा यो भनाई लागु हुँदैन । कतिपय सम्बन्धहरु प्रश्नकै कारण थप मजबुद र कसिलो बन्छ । कोसँगको कस्तो सम्बन्धमा

कम्प्युटर देख्नै नपाई कम्प्युटर विषयको परीक्षा

सल्यान चैत ३ जिल्लाको कुमाख गाउँपालिका–७ जिमालीस्थित बिर्केनेटी आधारभूत विद्यालयको कक्षा ८ का विद्यार्थी मीनराज चलाउनेले अहिलेसम्म कम्प्युटर देखेका छैनन् । तर उनले दुईपटक कम्प्युटर विषयको वार्षिक परीक्षा दिइसकेका छन्  ।

त्रिशूली–३ ‘बी’ को सेयर खुल्यो

नुवाकोट चैत ३ निर्माणाधीन ३७ मेगावाटको त्रिशूली–३ ‘बी’ आयोजनाका लागि प्रवद्र्धक कम्पनी त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले साधारण सेयर खुला गरेको छ । ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गतको आयोजनामा लगानी गर्न बिहीबार

`रवि लामिछाने तरूनी लिएर बरालिँदा प्रचण्ड वाक स्वतन्त्रताका लागि लड्दै थिए´

काठमाडौं । प्रचण्डकी नातिनीले रवि लामिछानेलाई ‘पेटिकोट लम्पट’ र छाेरी रेणुले बौलाहा भनेका छन् । टेलिभिजन प्रस्तोता रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को

नेत्रविक्रम चन्द समूहमाथि घुँडामुनी गोली हान्न निर्देशन

काठमाडौं – नेत्रविक्रम चन्द समूहका गतिविधि नियन्त्रण गर्न सुरक्षा व्यवस्था कडा बनाएको छ । केन्द्र र प्रदेशबाट थप सुरक्षाकर्मीसमेत खटाइएको छ । सुरक्षा निकायका अनुसार हिंसात्मक गतिविधि नियन्त्रण गर्न सरकारले

७८ लाख घुस प्रकरणः कलेज सञ्चालक न्यौपाने फरार

काठमाडौँ चैत ३ भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपाने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छलेर फरार भएका छन् । गत साता अख्तियारले अनुसन्धानको दायरामा रहेका तत्कालीन आयुक्त राजनारायण पाठकसहित

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले रवि लामिछानेलाई किन ‘पागल’ भनिन् ?

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर प्रचण्ड पुत्री रेणु दाहालले पत्रकार रवि लामिछानेलाई ‘पागल’ भनेकी छिन् । लामिछानेले प्रचण्डको बारेमा बोलेको भनाईलाई टिप्पणी गर्दै नेकपाका युवा नेता हिमाल सर्माले फेसबुकमा स्टाटस