DESHKONEWS

डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु, पाँच घाइते

डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । शनिबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका-६ को अण्यौलमा केआई सिंह

आज कार्तिक १९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज कार्तिक १९ गते आइतबार, यस्तो छ तपाईंको राशिफल काठमाडौं । आज २०८० साल कार्तिक १९ गते आइतबारको राशिफल । मेष आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्नेछ ।

भूकम्पमा परी ज्यान गुमाएकाप्रति भारतद्वारा दु:ख व्यक्त

काठमाडाैं । भारतले जाजरकाेट र रूकुम पश्चिममा गएकाे भूकम्पमा परी ज्यान गुमाएकाे घटनाप्रति दु:ख व्यक्त गरेकाे छ । भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत भूकम्पमा परी ज्यान गुमाएकाप्रति दु:ख

नेपाल एयरलाइन्सलाई सरकारको निर्देशन – रुकुमलाई केन्द्रित गरी हवाई उडान गर्नू

काठमाडौं । सरकारले नेपाल एयरलाइन्सलाई रुकुमपश्चिमको चौरजहारीलाई केन्द्रित गरेर हवाई उडान गर्न निर्देशन दिएको छ । रुकुमपश्चिम र जाजरकोटका भूकम्प प्रभावितहरुको राहत तथा उद्धारका लागि सहज होस् भनेर रुकुमलाई केन्द्रित

एमाले अध्यक्ष ओलीले भने – घाइतेहरूलाई तत्काल उद्धार र उपचारको प्रबन्ध गरौँ

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा घाइतेको उद्धार तथा उपचार प्रभावकारी हुन नसकेको टिप्पणी गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो

जाजरकोट भूकम्प अपडेट : जाजरकोट र रुकुम पश्चिममा १२८ जनाको मृत्यु

काठमाडौं । शुक्रबार राति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको हो

आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै

काठमाडौं । सरकारले आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउँदै छ । स्वास्थ्य मन्त्रालयको आह्वानमा राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत हिजो खुवाउन छुटेका बालबालिकालाई आज भिटामिन ए र

भूकम्पमा परी मर्नेको संख्या १२३ पुग्यो

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ मध्यरातमा गएको भूकम्पमा परी मृत्यु हुनेकने संख्या १२३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार जाजरकोट र रुकुम पश्चिममा गरी १२३ जनाको मृत्यु भएको

जाजरकोट भूकम्प : ठाउँठाउँमा सडक अवरुद्ध हुँदा उद्धारमा कठिनाइ

जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश प्रहरीका अनुसार केही ठाउँमा पहिरो गएकाले सडक अवरुद्ध भएका हुन् । सडक अवरुद्ध

स्वास्थ्यकर्मी र औषधि लिएर भूकम्प प्रभावित क्षेत्रतर्फ गए प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन् । आज बिहान उनी नेपाली सेनाको हेलिकप्टरमार्फत जाजरकोटतर्फ लागेका हुन् । हेलिकप्टरमा औषधीसहित र डाक्टरहरू पनि प्रधानमन्त्री प्रचण्डसँगै