Deshkonews

मिथिलामा पर्वको उल्लास

महोत्तरी, कात्तिक १४ महोत्तरीसहित मिथिला क्षेत्रमा आज जताततै पर्वको उल्लास छ । हिन्दू र इस्लाम धर्मावलम्बी आआफ्ना परम्पराका पर्व मनाई रहेका हुँदा मिथिला क्षेत्रको मुटु सिङ्गो प्रदेश नं। २ भित्र

यात्रुलाई महामारीको त्रास, उपत्यका भित्रिने र छाड्ने घटे

काठमाडौं, कात्तिक १४ कोभिड–१९ महामारीको त्रासका कारण यसपालीको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा कम भएका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख

बजार भाउभन्दा बढी मूल्य भएपछि चामल बिक्री गर्न समस्या

धनगढी, कात्तिक १४ बजार भाउभन्दा बढी मूल्य पर्न थालेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा खाद्यान्न अभाव हुने जिल्लामा आपूर्ति गरिने चामल बिक्री गर्न समस्या हुनेगरेको छ । खाद्यान्न अभाव

सिंघम गर्ल काजोलको बिहे आज

मुम्बई, कात्तिक १४ एजेन्सी अभिनेत्री काजल अग्रवाल अक्टोबर ३० अर्थात आज आफ्ना प्रेमी गौतम किचलुसँग सातफेरो लिँदैछिन् । उनी यतिबेला विवाहका विभिन्न काममा व्यस्त छिन् । उनले आफ्ना विवाहका विभिन्न

राष्ट्रिय फुटबल टोलीका चार खेलाडीलाई कोरोना

काठमाडौं, कात्तिक १४ नेपाली राष्ट्रिय फुटबल टोलीका चार खेलाडी कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । अखिल नेपाल फुटबल सङ्घ एन्फाले बिहीबाररदेखि प्रशिक्षणमा बोलाइएका ३४ खेलाडीमध्ये चार जना कोरोनाबाट सङ्क्रमित भएको

आन्तरिक पर्यटकले जगाए आशा

पोखरा, कात्तिक १४ चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रै हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल

हतियारसहित एक पक्राउ

इनरुवा, कात्तिक १४ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–७ बाट बिहीबार हतियारसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा स्थानीय २३ वर्षीय टुमासिंह यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ

कोरोनाको सङक्रमण र मृत्युदर बढ्दो

काठमाडौं, कात्तिक १४ भक्तपुरमा कोरोना भाइरस सङ्क्रमण र मृत्यु दर दैनिक बढ्दै गइरहेको छ । जिल्लामा आज बिहानसम्ममा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पाँच हजार ५०० नाघेको छ । जिल्ला स्वास्थ्य

जडेजाको अन्तिम बलको त्यो छक्का…

दुबई, कात्तिक १४ एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएलको ४९ औं खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । बिहिबार राती सम्पन्न खेलमा कोलकाता चेन्नई सुपर

मुख्यमन्त्री शाहीवरुद्धको अविश्वास प्रस्ताव अस्वीकृत

वीरेन्द्रनगर, कात्तिक ७ कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । शुक्रबार बिहान वीरेन्द्रनगरमा बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपा कर्णाली प्रदेश सभाको संसदीय दलको बैठकले शाहीविरुद्धको