काठमाडौँ, कात्तिक ५ यस वर्षको तिहारमा गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने भएको छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष
काठमाडौं,कार्तिक ५ विजया दशमीको चौथो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदैछ । विजया दशमीका टीका लगाउन नपाएका वा नभ्याएकाहरुले कोजाग्रत पुर्णिमासम्म मान्यजनको हातबाट टीका, जमरा र
काठमाडौं, कार्तिक ५ नेपाल कम्युनिस्ट पार्टीको हिजो साँझ बसेको सचिवालय बैठकले रामवीर मानन्धरको राजीनामा प्रस्ताव हाललाई स्थगित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले रामवीरलाई राजीनामा दिन
मोरङ, कात्तिक ४ मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित पूर्वपश्चिम राजमार्गमा आज अपराह्न यात्रुवाहक बस पल्टिँदा बसमा सवार ३६ जना घाइते भएका छन् । काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको को १ ख ४५१७
–प्रकाश सिलवाल काठमाडौँ, कात्तिक ४ ‘यस्तो भोज यहाँ भइरहन्छ ?’ पढाइ बन्द गरेर विद्यालयमा व्यवस्थापन समितिका अध्यक्षका छोराको विवाह भोज गरिरहेको उजुरी परेपछि अनुगमनका लागि जिल्ला शिक्षा कार्यालयबाट आएका कर्मचारीले
चितवन, कात्तिक ४ दशैंको समयमा चितवन जिल्लामा १७ वटा ठूला सवारी दुर्घटना भएका छन् । चाडपर्वको समयमा तीव्रगतिमा सवारी चलाउँदा ती दुर्घटना भएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार
कलैया, कात्तिक ४ बाराको जितपुरसिमरा उपमहानगरपालिका–४ को औराहका ३५ वर्षे सुरेन्द्र रामले आज बिहान आफ्ना दुई छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । रामले आफ्ना पाँच वर्षीय छोरा
काठमाडौँ, कात्तिक ४ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ । गत असोज २७ गते बस्ने भनिएको सचिवालय बैठक दशैँ लगायतका कारण दशैँपछि सारिएको थियो । बैठकमा प्रदेशका नेतृत्व सिफारिस,
काठमाण्डौँ, कात्तिक ४ मान्यजनका हातबाट दशैँको टीका प्रसाद लगाउने क्रम आज पनि जारी छ । टाढाका आफन्तकहाँ टीका लगाउन जानका लागि सवारीसाधन कुरिरहेका सर्वसाधारणको घुइँचो देखिएको छ । अर्काेतिर आजदेखि नै
नवलपरासी, कात्तिक ४ पूर्वी नवलपरासीको मध्यविन्दु – ११ बाहुनीकुनामा बस दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ३९ जना घाइते भएका छन् । सुनसरीको इटहरीबाट भैरहवाका