Deshkomedia

सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु, आफन्त आन्दोलित

धनगढी, भदौ ४ । सेती प्रादेशिक अस्पतालमा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । सोमबार दिउँसो घरमा बेहोस भएपछि उपचारका लागि अस्पताल ल्याइएका धनगढी उपमहानगरपालिका–१० बस्ने ४० वर्षीय अरूणकुमार

बाल सुधार गृहबाट भागेकामध्ये ८७ जना पक्राउ

काठमाडौं, भदौ ४ । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहबाट भागेकामध्ये ८७ कैदीबन्दी काठमाडौंबाट पक्राउ परेका छन् । सुधार गृहमा रहेका एक जनाको आइतबार मृत्यु भएपछि आफन्तले गरेको प्रदर्शनमा साथ दिएका

भक्तपुरको बाल सुधारगृहको ढोका तोडेर २२१ कैदीबन्दी भागे

भक्तपुर, भदौ ४ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित बालसुधार गृहको ढोका तोडेर सयौं कैदीबन्दी भागेका छन् । बाल सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रहरीले बताएको हो ।

मिस युनिभर्स नेपाल–२०२३ का अन्तिम प्रतिस्पर्धी घोषणा, यी हुन् २२ सुन्दरी

काठमाडौं, भदौ ४ । मिस युनिभर्स नेपाल–२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा आयोजक उमंग क्रियसनले सेमिफाइनलिस्ट सुन्दरी सार्वजनिक गरेको हो । ती प्रतिस्पर्धीमा

सल्यान गाडी दुर्घटना (अपडेट) : एक जनाको मृत्यु

काठमाडौं, भदौ ४ । सल्यानमा भएको यात्रुबाहक गाडी दुर्घटनामा घाइतेमध्ये एक जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका

ललिता निवास प्रकरणका आरोपीलाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, भदौ ४ । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका आरोपीहरुलाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको

सीआईबीको प्रतिवेदन : तीन पूर्वमन्त्री फरार सूचीमा

काठमाडौं, भदौ ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अब बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सीआईबीको प्रतिवेदनमा तीनजना पूर्वभूमिसुधार मन्त्रीहरुलाई

कोशीमा प्रतिपक्षको उपाय ‘फेल’ गराउने प्रयासमा सत्ता पक्ष

विराटनगर, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पुर्याउन फेरि पुरानै शैली अपनाउने भएका छन् । गठबन्धन सरकारलाई बहुमत पुर्याउन नदिन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले अपनाएको उपाय

ललिता निवास प्रकरण : सीआईबीले प्रतिवेदन बुझायो

काठमाडौं, भदौ ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना

बरामद गरिएको सुन कति शुद्ध ? यस्ताे आयो रिपोर्ट

काठमाडौं, भदौ ४ । त्रिभुवन विमानस्थलबाट पास भएको ६० किलो सुनको शुद्धता जाँच गरिएको छ । राष्ट्र बैंकका अनुसार सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पत्ता लागेको छ