Deshkomedia

आज पनि नबसेर स्थगित भयो संसद बैठक

काठमाडौं, भदौ ५ । प्रतिनिधि सभाको बैठक आज पनि सूचना टाँस गरेर स्थगित भएको छ । दलहरु सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएपनि आज बैठक बस्न

झाडीमा बेवारिसे अवस्थामा जिवितै नवजात शिशु फेला

बाजुरा, भदौ ५ । बाजुराको त्रिवेणी नगरपालिका–४ तोलीको ढोगदेना गाउँ पछाडि झाडीमा बेवारिसे अवस्थामा जिवितै नवजात शिशु भेटिएको छ । सोही नगरपालिका–४ तोलीका स्थानीयवासीले बेवारिसे अवस्थामा नवजात शिशु झाडीमा फालेको

मध्यरातमा एकै परिवारका तीन जनामाथि अज्ञात समूहद्वारा खुकुरी प्रहार

बझाङ, भदौ ५ । बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका तीन जनामाथि मध्यरातमा चक्कु प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने

राजनीतिक रुपमा सक्रिय भएको होइन : राष्ट्रपति पौडेल

काठमाडौं, भदौ ५ । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेले राजनीतिक रुपमा सक्रियता देखाएको आरोप लगाएपछि राष्ट्रपति पौडेले त्यसको खण्डन गरेका छन् । संसदको अवरोध खुलाउन पहल गर्दै आएका राष्ट्रपति पौडेलले

‘राष्ट्रपति राजनीतिक रुपमा सक्रिय भए, बैठकमा गएनाैं’

काठमाडौं, भदौ ५ । समसामयिक राजनीतिमा चासो राख्दै राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आह्वान गरेको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएको छ । राष्ट्रपति राजनीतिक रुपमा सक्रिय जस्तो देखिएकाले बैठकमा नगएको

सात जना शिशुको हत्या गर्ने नर्सलाई आजीवन कारावास

एजेन्सी । बेलायतमा सात जना नवजात शिशुको हत्या र अरु ६ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर भएकी नर्सलाई आजीवन काराबासको सजाय सुनाइएको छ । बेलायती अदालतले अमेरिकी मुलकी

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, भदौ ५ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन आज तोलामा दुई सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ

कोशीमा सत्ता पक्षले धाँधली गरेको प्रतिपक्षको आरोप

काठमाडौं, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने बेला धाँधली गरेको प्रतिपक्ष दलले आरोप लगाएको छ । विपक्षी दल एमालेले विश्वासको मत लिने क्रममा सत्ता गठबन्धनले

सभाध्यक्षलाई प्रयोग गर्दै कोशीका मुख्यमन्त्रीले लिए विश्वासको मत

काठमाडौं, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षलाई प्रयोग गर्दै गर्दै विश्वासको मत पाएका छन् । उनले सभाध्यक्षको दुरुपयोग गरेर विश्वासको मत लिएको भन्दै प्रतिपक्ष दलले नाराबाजी गरेको

शरणार्थी प्रकरण : एआईजीपछि दुई एसएसपीकाे जिम्मेवारी खोसियो

काठमाडौं, भदौ ४ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा दुई प्रहरी बरिष्ठ उपरीक्षकको जिम्मेवारी खोसिएको छ । गृह मन्त्रालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख डा. मनोज केसी र काठमाडौं प्रहरी