Deshkomedia

कोशीमा प्रतिपक्षको उपाय ‘फेल’ गराउने प्रयासमा सत्ता पक्ष

विराटनगर, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत पुर्याउन फेरि पुरानै शैली अपनाउने भएका छन् । गठबन्धन सरकारलाई बहुमत पुर्याउन नदिन नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले अपनाएको उपाय

ललिता निवास प्रकरण : सीआईबीले प्रतिवेदन बुझायो

काठमाडौं, भदौ ४ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा गरेको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । ललिता निवासको सरकारी जग्गा हिनामिना

बरामद गरिएको सुन कति शुद्ध ? यस्ताे आयो रिपोर्ट

काठमाडौं, भदौ ४ । त्रिभुवन विमानस्थलबाट पास भएको ६० किलो सुनको शुद्धता जाँच गरिएको छ । राष्ट्र बैंकका अनुसार सुनको शुद्धता ९९ दशमलव ९ प्रतिशत भएको परीक्षणबाट पत्ता लागेको छ

सल्यानमा यात्रुबाहक गाडी दुर्घटना

काठमाडौं, भदौ ४ । सल्यानको कपुरकोटमा यात्रुबाहक गाडी दुर्घटना भएको छ । रुकुमको नुवाकोटबाट दाङको तुलसीपुर आउँदै गरेको लु २ ख ५७३१ नम्बरको यात्रुबाहक गाडी सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर

सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको नाम अनुमोदन

काठमाडौं, भदौ ४ । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ । आज (सोमबार) संघीय संसदको संसदीय सुनुवाइ समितिले श्रेष्ठको नाम सर्वसम्मत रुपमा अनुमोदन गरेको हो

कोशीका मुख्यमन्त्रीकाे प्रस्ताव : सहमतीय राजनीति गराैं

विराटनगर, भदौ ४ । कोशीका मुख्यमन्त्री उद्धव थापाले सहमतीय राजनीति गरौं भन्दै एमाले र राप्रपासंग विश्वासको मत मागेका छन् । उनले आफूलाई मत दिएर सहमतीय राजनीतिलाई अगाडि बढाउन एमाले र

कोशी प्रदेशका मुख्यमन्त्रीले आजै विश्वासको मत लिने

विराटनगर, भदौ ४ । कोशी प्रदेशका मुख्यमन्त्री उद्दव थापाले आजै विश्वासको मत लिने भएका छन् । गठबन्धन दलले मुख्यमन्त्रीले आजै विश्वासको मत लिने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता

काठमाडौं महानगरले गर्‍यो २ सहकारी खारेज

काठमाडौं, भदौ ४ । काठमाडौं महानगरपालिको दुई वटा सहकारी संस्था खारेज गरेको छ । महानगरले जारी गरेको सूचना अनुसार वडा नम्बर ५ मा रहेको जेष्ठ नागरिक स्वास्थ्य सेवा सहकारी संस्था

प्राध्यापक अधिकारी पाँच दिनदेखि बेपत्ता

काठमाडौं, भदौ ४ । हालै त्रिचनद्र कलेजबाट अवकाश पाएका प्राध्यापक डा. दलबहादुर अधिकारी पाँच दिनदेखि बेपत्ता भएका छन् । बिहीबार बिहान १०ः४५ बजेतिर घरबाट बाहिर हिँडेका अधिकारी सम्पर्कविहीन भएका हुन्

सनी देओलको घर लिलाम गर्ने निर्णय फिर्ता

बलिउड अभिनेता सनी देओलको जुहूस्थित सनी भिलाको लिलाम गर्ने निर्णय फिर्ता लिइएको छ । सोमबार बैंक अफ बरोदाले प्राविधिक कारण देखाउँदै लिलामको सूचना फिर्ता लिएको जनाएको हो। बैंकले सूचना निकालेको