Deshkomedia

सन नेपालको आईपीओ बाँडफाँड, ७ हजार आवेदन रद्द

काठमाडौं, भदौ १५ । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैङ्कले शुक्रवार आईपीओ बाँडफाँड गर्दा ७ लाख ६८ हजार जना सर्वसाधारण आवेदकहरूले

सुदूरपश्चिम विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

धनगढी, भदौ १५ । सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रणको कार्यालयमा तोडफोड गरिएको छ। नेकपा समाजवादीनिकट अनेरास्ववियूका नेता कार्यकर्ताहरुले शुक्रबार दिउँसो परीक्षा नियन्त्रक देवसिंह नाथ र सहायक परीक्षा नियन्त्रक वीरबहादुर सिंहको कार्यकक्षमा

नेपाली युवाहरुले बनाए ‘एनिडन’ सफ्टवेयर, यस्ता छन् सुविधा

काठमाडौं, भदौ १५ । नेपाली युवाहरुले ‘एनिडन’ नामक सफ्टवेयर सार्वजनिक गरेका छन्। अमेरिकामा बस्दै आएका नेपाली दीपक मल्ल र अशोक कुमार पन्तसहितको टिमले जुम, स्ल्याक र माइक्रोसफ्ट टिमको फिचर समावेश

प्रचण्डले भने– निर्वाचनका लागि फेरि अर्कै मोर्चा बन्छ

काठमाडौं, भदौ १५ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका लागि फेरि अर्कै मोर्चा बन्ने बताएका छन् । शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

माओवादीले कम्तीमा २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने

काठमाडौं, भदौ १छ । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी विशेष रूपान्तरण कार्यक्रम अन्तर्गत २५ लाख मतदातासँग अन्तर्क्रिया गर्ने जनाएको छ। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता

एमालेका २२ जना नेता चीन भ्रमणमा जाँदै

काठमाडौं, भदौं १५ । नेकपा एमालेका २२ जना नेता चीनको सद्भावपूर्ण भ्रमण गर्ने भएको छन् । महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले १२ दिने चीनको भ्रमण गर्न लागेको हो ।

जुवातास खेलिरहेका ६ जना पक्राउ

दाङ, भदौ १५ । दाङको घोराहीबाट जुवातास खेलिरहेका छ जना पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १४ स्थित एक टिनको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ वस्ने ३३ वर्षीय विवेक

ललिता निवास प्रकरण : प्रतिबादीहरुको बयान सकियो, आइतबारदेखि थुनछेक बहस

काठमाडौं, भदौ १५ । बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । न्यायाधीश भोलानाथ ढकालको इजलासमा १८ जना प्रतिवादीले बयान दिएका हुन् । बालुवाटारको जग्गा हिनामिनामा

कर्णालीको कार्यवाहक मुख्यमन्त्रीमा मंगल शाही

सुर्खेत, भदौ १ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री राजकुमार शर्मा स्वीट्जरल्याण्ड भ्रमणमा गएपछि प्रदेश प्रमुख तिलक परियारले शाहीलाई

१३ वर्षीया बालिका बलात्कार आरोपमा एक युवक पक्राउ

रुकुम, भदौ १५ । रूकुम पश्चिममा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। प्रहरी चौकी त्रिपुराकोटबाट खटिएको टोलीले जिल्लाको आठबिसकोट नगरपालिका–६ बस्ने २१ वर्षीय चिरन्जिवी