DESHKONEWS

मौद्रिक नीति कुर्दै भन्सारमा रोकिए ४ हजार गाडी

काठमाडौं, साउन ७ मुलुकका विभिन्न ठूला भन्सार नाकाहरुमा महिनौदेखि ४ हजारभन्दा बढी सवारीसाधन रोकिएका छन् । भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले विभिन्न कम्पनीका सवारीसाधन ल्याउने व्यवसायीहरुले भन्सारसम्म गाडी ल्याएर पनि

आजको मौसम : यी प्रदेशमा मध्यम वर्षाको सम्भावना

काठमाडौं, साउन ७ हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रही देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । मौसम

जहाजभित्रै ड्युटी फ्री पसल राख्न पाइने

काठमाडौं, साउन ७ नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’

नेपाल-भारत सीमा क्षेत्रमा चल्याे गाेली, एक जनाकाे मृत्यु

जनकपुरधाम, साउन ७नेपाल-भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया

आज साउन ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

आज २०८० साल साउन ७ गते आइतबारको राशिफल । मेष धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि

सुन तस्करीमा चिनियाँ नागरिकको सक्रियता बढ्यो

काठमाडौं, साउन ५ नेपाल हुँदै भारत पुर्याउने गरिएको सुन तस्करीमा चिनियाँ नागरिकको संलग्नता बढेर गएको छ । कुनैबेला केही ग्राम र केजी तस्करी हुने सुन अहिले क्विन्टलमा पुगेको छ ।

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं, साउन ५ नेपाल राष्ट्र बैंकले आज साउन ५ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८८ पैसा र बिक्री दर

भोलि काठमाडौं र ललितपुरका यी क्षेत्रमा जानेछ भोलि बत्ती

काठमाडौं, साउन ५ भोलि बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन

बेराजगारी समस्याका कारण चोरीका घटनामा अधिकांश युवा संलग्न

धनुषा, साउन ५ खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको

मिटरब्याज विधेयक पारित प्रक्रियामा उठ्यो प्रश्न

काठमाडौं, साउन ५ प्रतिनिधि सभाले विधेयकको प्रकृति नै परिमार्जन गरेर पारितको सन्देश पठाएको भन्दै मुलुकी संहितासम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक (मिटरब्याज विधेयक) पारितको प्रक्रियामा राष्ट्रिय सभाले प्रश्न उठाएको छ