DESHKONEWS

आज साउन ४ गते बुधवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साउन ४ गते बुधवारको राशिफल । मेष आज कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ । नजिकको व्यक्तिबाट धोका मिल्नसक्छ सचेत रहनुहोला । मिथुन

यसकारण उकालो लाग्दैछ कोरोना संक्रमणको ग्राफ

काठमाडौं, साउन ३ कोरोना भाइरसको संक्रमण एक हप्तादेखि उकालो लागेको छ । गत असार २६ गते पहिलोपटक १०० भन्दा बढी रहेको संक्रमितको संख्या आजसम्म आइपुग्दा संक्रमण ४५७ पुगेको छ ।

सहकारीका अध्यक्ष श्रेष्ठले म्यानेजरलाई फसाउन स्कुटरमा पेस्तोल राखे !

काठमाडौं, साउन ३ललितपुरको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ पक्राउ परेका छन् । आफ्नै म्यानेजरको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । सुरुमा सहकारीका म्यानेजर

आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडाैँ, साउन ३हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका

काठमाडाैँ महानगरका कर्मचारीले भने – याे प्रश्नकाे जवाफ मेयरलाई साेध्नुस्

काठमाडाैँ, साउन ३ काठमाडौं महानगरपालिकाको बजेट पुस्तिकामा एनिमेसनका लागि पाँच करोड रुपियाँको ठूलो राशि छुट्याइएको सन्दर्भमा प्रश्न गर्दा त्यहाँका अधिकारीहरूले मेयर बालेन्द्र साहलाई सोध्नुस् भन्ने जवाफ दिएको आजको नेपाल समाचारपत्र

नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता

काठमाडाैँ, साउन ३ नागरिकता ऐन संशोधन विधेयकमा २९ वटा संशोधन दर्ता भएका छन् । ती २९ संशोधन ५० सांसदका तर्फबाट दर्ता भएका हुन् । विधेयक दर्ताको समयसीमा सोमबार सकिएको छ

कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि

काठमाडौं, साउन ३ पछिल्ला दुई वर्षको तुलनामा रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरिया जाने श्रमिकको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ। कोरोना सङ्क्रमणका कारण दुई वर्ष रोकिएको कोरियाको रोजगारी गएको कात्तिकबाट

धमाधम बर्खास्त हुँदै न्यायाधीश

काठमाडाैँ, साउन ३न्यायपरिषद्ले विवादास्पद फैसला गर्ने न्यायाधीशलाई धमाधम बर्खास्त गर्न थालेको छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्की अध्यक्षतामा बसेको न्यायपरिषद् बैठकले उच्च अदालत दिपायलको महेन्द्रनगर इजलासका न्यायाधीश राकेशकुमार निधि र

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधूप

काठमाडाैँ, साउन ३ सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ। नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेस

आज साउन ३ गते मंगलवार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०७९ साउन ३ गते मंगलवारको राशिफल । मेष आज शुभकार्यको चर्चा चल्नेछ । मान्यजनसँग भेटघाट हुनेछ शत्रुमाथि विजय प्राप्त हुनेछ । श्रम मूलक वा कृषिक्षेत्रका काममा मन