Deshkomedia

विमानस्थलको भन्सार कार्यालय पुगे गृहमन्त्री, सुन काण्डबारे बुझ्दै

काठमाडौं, साउन ५ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलस्थित भन्सार कार्यालय पुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बाहिरिएको घटनाबारे जानकारी लिन उनी त्यहाँस्थित भन्सार कार्यालयमा

प्रतिबन्धित भारतीय रूपैयाँसहित एक जना पक्राउ

पर्सा, साउन ५ । वीरगञ्जबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट प्रतिबन्धित ५ सय दरको ३ सय ६४ थानमा रहेको १ लाख

दाङमा ७३ वर्षीया बृद्धामाथि सामूहिक बलात्कार

दाङ, साउन ५ । दाङमा एक ७३ वर्षीया बृद्धामाथि जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा तुलसीपुर उपमहानगरपालिका–१५ बस्ने ३० वर्षीय पुष्कर रोका र

भेडीगोठमा महिलामाथि जबरजस्ती करणी, एक जना पक्राउ

हुम्ला, साउन ५ । हुम्लामा एक २५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । जबरजस्ती करणी आरोपमा जिल्लाको ताजाकोट गाउँपालिका–२ बस्ने ३६ वर्षीय पुनिमल लुहारलाई

सुन तस्करी प्रकरण : पक्राउ पर्नेको संख्या १० पुग्यो, दुई कर्मचारी निलम्बित

काठमाडौं, साउन ५ । एकसय किलो सुन तस्करी प्रकरणमा हालसम्म १० जना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले अनुसन्धान तीब्र बनाएसँगै पक्राउ पर्नेको संख्या १० पुगेको हो । विभागबाट

नेपाल प्रहरीका १ सय २१ जना लेखापालको सरुवा

काठमाडौं, साउन ५ । नेपाल प्रहरीका १ सय २१ जना लेखापालहरूको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले एउटा पोस्टिङमा दुई वर्ष पुरा भएका र रिक्त स्थानमा नयाँ लेखापालहरूलाई खटाइएको

सुनको मूल्य तोलामा ८ सय रुपैयाँ घट्यो

काठमाडौं, साउन ५ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको ट । सुन आज तोलामा आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख १२ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको

युवतीलाई क्याफेमा बोलाएर बलात्कार प्रयास, एकजना पक्राउ

काठमाडौं, साउन ४ । ललितपुरको ग्वार्कोमा एक युवतीमाथि बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक २० वर्षीय युवतीलाई जागिर लगाइदिन्छु भनेर क्याफेमा बोलाई बलात्कार प्रयास

‘सांसद विकास कोष’ विरुद्धको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं, साउन ४ । सर्वोच्च अदालतले सांसद विकास कोषविरूद्वको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । उक्त रिटामा न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी

जसपा पार्टीको झण्डा र लोगो परिवर्तन

काठमाडौं, साउन ४ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले पार्टीको झण्डा र लोगो परिवर्तन गरेको छ । जसपाले पार्टीको विधान संशोधन गर्दै नयाँ झण्डा र लोगो बनाएको हो । संशोधनसहित