Deshkomedia

प्रधानमन्त्री प्रचण्ड भोलि इटाली जाँदै

काठमाडौं, साउन ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि (शनिबार) इटाली जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड युनाइडेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मुभमेन्टको कार्यकममा भाग लिन साउन ६ गते

सीके राउतविरुद्ध मोर्चाबन्दी, नयाँ शक्ति खडा गर्ने तयारी

काठमाडौं, साउन ५ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतविरुद्ध पुर्वसहकर्मी नै मोर्चाबन्दीमा लागेका छन् । राउतबाट अलग भएका नेता तथा कार्यकर्ताहरू एकजुट हुँदै उनीविरुद्ध काउन्टर दिनगरी अगाडि बढेका हुन्

ललिता निवास प्रकरण : आरोपीलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं, साउन ५ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा पक्राउ परेकाहरुलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले यस प्रकरणमा पक्राउ परेका मीनबहादुर गुरुङसहितका

एमालेको कोशी र मधेस प्रदेश अधिवेशनको मिति तय

काठमाडौं, साउन ४ । नेकपा एमालेले कोशी र मधेसको प्रदेशको अधिवेशनको मिति तय गरेको छ। एमालेले मंगलबार कोशी र बुधबार मधेश प्रदेशको अधिवेशनको मिति तोकेको हो । जसअनुसार मधेश प्रदेशको

फोहोर बोकेका गाडी प्रहरी स्कर्टिङमा बञ्चरे डाँडा लगियो

काठमाडौं, साउन ४ । काठमाडौंबाट फोहोर बोकेका गाडी प्रहरी स्कर्टिङमा बञ्चरे डाँडामा लगिएको छ । नुवाकोट र धादिङका स्थानीयले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन गर्न नदिएपछि सरकारले प्रहरी स्कर्टिङमा फोहोर बोकेका

दैलेखमा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

दैलेख, साउन ५ । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ को पानिलोलामा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ । डुबेर ८ वर्षीय विपना खप्तडी मगर र ५ वर्षीय सपना खप्तडी मगरको

सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरेर छोड्छु : गृहमन्त्री श्रेष्ठ

काठमाडौं, साउन ५ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अवैध सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरेरै छोड्ने बताएका छन् । विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद भएपछि आज (शुक्रबार)

संसदीय समितिमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा

काठमाडौं, साउन ५ । कानुन, न्याय र मानवअधिकार समितिको बैठकमा सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् । सांसद सुनिल शर्माले विमानस्थलबाट क्विन्टलका

रोल्पामा चट्याङ लागेर वडा सदस्यको मृत्यु

रोल्पा, साउन ५ । रोल्पामा चट्याङ लागेर एक जना वडा सदस्यको निधन भएको छ । चट्याङमा परेर सुनछहरी गाउँपालिका वडा नं. ३ का दिलबहादुर घर्तीमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

घाँस काट्न गएका बेला गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन, साउन ५ । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं. ६ निवासी ७६ वर्षीय नवराज