Deshkomedia

मेयर बालेन शाहविरुद्ध महानगर अगाडि बिरोध प्रदर्शन

काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ ले बिरोध प्रदर्शन गरेको छ । ‘इनफ इज इनफ’ले काठमाडौं महानगर अगाडि मेयर

नेसपाको सङ्गठन निर्माण र विस्तार अभियान साउन १ देखि

काठमाडौं, असार २७ । नेपाल समाजवादी पार्टी (नेसपा)ले सङ्गठन निर्माण र विस्तार अभियान साउन १ गतेदेखि सुरु गर्ने भएको छ । ६ महिनासम्म सञ्चालन गरिने अभियान साउन १ गते देशभर

छात्रवृत्तिका लागि जापान सरकारको साढे ३८ करोड अनुदान

काठमाडौं, असार २७ । नेपाल सरकार र जापान सरकारबीच मानव संशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमको तेस्रो चरण कार्यान्वयनका लागि अनुदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । आज अर्थमन्त्रालयमा आयोजित एक औपचारिक

माओवादी केन्द्रका सबै कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने

काठमाडौं, असार २७ । नेकपा (माआवादी केन्द्र)ले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ

प्रहरी निरीक्षकले दिए जवानलाई यातना

काठमाडौं, असार २७ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिएका छन् । उनले रायलाई यातना दिइरहेको भिडियो बाहिरिएको छ ।

बालकको मृत्यु भएपछि मन्टेश्वरी बन्द, तीन जना पक्राउ

झापा । सेप्टिक ट्याङ्कीमा डुबेर बालकको मृत्यु भएपछि मेचीनगर नगरपालिका–१० स्थित ‘सानो साथी किन्डर गार्टेन’ मन्टेश्वरीका सञ्चालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार नर्सरीमा अध्ययनरत आठ वर्षे तान्छोपहाङ

सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौं, असार २७ । सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पत्नी सीता दाहालको निधन भएपछि आवश्यक

धानको न्यूनतम समर्थन मूल्य तोकियो

काठमाडौं, असार २७ । सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्षका लागि धानको न्यूनतम समर्थन मूल्य तोकेको

सीता दाहालको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख ब्यक्त

काठमाडौं, असार २७ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार बिहान प्रधानमन्त्री दाहाललाई टेलिफोन गरेर दुःख व्यक्त

दाहालको निधनप्रति केपी ओलीद्वारा दुःख व्यक्त

काठमाडौं, असार २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पन्ती सीता दाहालको निधनप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमामार्फत दिवङ्गत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली