Deshkomedia

पूर्वप्रधानमन्त्री चन्दकी पत्नीको निधन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी पत्नीको निधन भएको छ । उनकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा आज शुक्रबार बिहान निधन भएको हो ।

सुनको मूल्य आज ७ सय रुपैयाँ घट्यो, कति छ तोलाको ?

काठमाडौं, असार ८ । नेपाली बजारमा सुनको मूल्य आज पनि घटेको छ । सुन आज तोलामा सात सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ९ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको

वेस्ट इन्डिजसँग नेपाल फराकिलो अन्तरले पराजित

काठमाडौं, असार ७ । नेपाल आइसिसी विश्वकप छनोटमा चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको

नेपाल एअरलाइन्सका दुई पाइलट निलम्बन

काठमाडौं, असार ७ । नेपाल नागरिक उड्यन प्राधिकरणले नेपाल एअरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। प्राधिकरणले उनीहरुलाई फ्लाइट सेफ्टीको नियम पालना नगरेको भन्दै यस्तो कारबाही गरेको जनाएको छ। प्राधिकरणका अनुसार

मन्त्रीले पनि राखे कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा

काठमाडौं, असार ७ । बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल ‘शरद’ ले कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । माओवादी केन्द्रबाट प्रदेश मन्त्री बनेका दुलालले विहीबार कार्यकक्षमा उक्त

उप-प्रारध्यापक चलाउनेलाई आक्रमण गर्नेविरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको आदेश

काठमाडौं, असार ७ । सर्वोच्च अदालतले त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयन नगर्ने अन्तरिम आदेश दिएको छ । कुटपिट गर्ने नेविसंघका नेताहरुको मुद्दा फिर्ता लिने

मन्त्री सवार गाडी दुर्घटना : सचिवको नेतृत्वमा छानविन टोली गठन

धनगढी, असार ७ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटनाका सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री सिंहसहित तीन

वेष्ट इण्डिजले नेपाललाई दियो ३४० रनको लक्ष्य

काठमाडौं, असार ७ । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजले नेपाललाई ३४० रनको लक्ष्य दिएको छ । जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले कप्तान शाई होप र

दुई अर्बपति मस्क र जुकरबर्ग ‘केज फाइट’ गर्ने

एजेन्सी । विश्वका दुई धनाढ्य अर्बपति एलन मस्क र मार्क जुकरबर्ग केजमा फाइट गर्ने भएका छन् । मस्कले ट्वीटरमा आफू र जुकरबर्गबीच केज फाइट हुने जानकारी दिएका हुन् । मस्क

टेलिभिजन ‘टक शो’ ल्याउँदै कमेडियन हिमेश

काठमाडौं, असार ७ । ‘कमेडी च्याम्पियन’ विजेता हिमेश पन्त केही समयमै एक टेलिभिजन ‘टक शो’ ल्याउने तयारीमा छन् । उनका अनुसार ‘टक शो’को टेलिभिजन बाहेक सबै कुरो फिम्स भएपनि नाम