DESHKONEWS

मुम्बईबाट १२ जना नेपाली बालकको उद्धार

काठमाडौँ, माघ ७ माइती नेपालले भारतको मुम्बईबाट १२ जना बालक तथा किशोरहरूको उद्धार गरेको छ। उद्धार गरिएकाहरु १३ देखि १८ वर्ष उमेर समूहका छन्। रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी

गठबन्धनको बैठक बालुवाटारमा बस्दै, चुनावबारे निर्णय हुन सक्ने !

काठमाडौं, माघ ७ सत्तारुढ गठबन्धनको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्रबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको हो। यसअघि बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ

कोरोना कहर : काठमाडौंसहित यी १४ जिल्ला जिल्ला ‘रेड जोन’मा

काठमाडौं, माघ ७ देशभर १४ वटा जिल्लामा ५ सयभन्दा बढी कोरोना संक्रमित रहेका छन् । ५ सयभन्दा बढी संक्रमित भएका जिल्लालाई सरकारले रेड जोनमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या

यी ५ कम्पनीको आईपीओ निष्कासन हुँदै

काठमाडौं, माघ ७ शेयर बजार उकालो लागिरहेकै बेला ५ वटा कम्पनीको प्राथमिक शेयर (आईपीओ) निष्कासन हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासनको अन्तिम स्वीकृति प्रक्रिया अगाडि बढाएको छ

उपत्यकामा विवाह, ब्रतबन्ध र न्वारान गर्न सीडीओको अनुमति अनिवार्य

काठमाडौं, माघ ७ कोरोना महामारी बढ्दै गएपछि काठमाडौं उपत्यकामा विवाह र ब्रतबन्ध जस्ता कार्य गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ) को स्वीकृति अनिवार्य गरिएको छ । बिहीबार उपत्यकाका सीडीओको बैठकले धार्मिक,

आज माघ ७ गते शुक्रबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । धर्मकर्म तथा समाज सेवामा मन

प्रधानमन्त्री रोजगार कार्यक्रम : दैनिक ६० रूपैयाँले बढ्यो पारिश्रमिक, बीमा अनिवार्य

काठमाडौं, माघ ६ मजदुरी गर्ने श्रमिकको दैनिक ज्याला ६० रूपैयाँले वृद्धि भएपछि सोही अनुसार नै प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका संशोधन भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिसका

प्रधानसेनापति शर्माविरूद्ध उपरथी कार्कीले दिए उजुरी

काठमाडौं, माघ ६ वरिष्ठताका आधारमा आफू अगाडि भए पनि पदावधि थपको सिफारिसमा नपरेको भन्दै नेपाली सेनाका उपरथी अनन्त कार्कीले असन्तुष्टि जाहेर गर्दै प्रधानसेनापति प्रभुराम शर्माविरुद्ध उजुरी दिएका छन् । ‘चेन

चिडियाखानाको सिंहमा कोरोना देखियो, फेरि नयाँ भेरियन्टको जोखिम

एजेन्सी, माघ ६ दक्षिण अफ्रिकाको एउटा चिडियाखानामा सिंहमा कोरोना संक्रमण देखिएपछि विज्ञले नयाँ भेरियन्टको जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उक्त सिंहलाई रेखदेख गर्ने कर्मचारीबाट कोरोना सरेको हुनसक्ने अध्ययनले

संक्रमण दर तीव्र गतिले बढ्दै, अर्को साता दैनिक २० हजार संक्रमित हुने

काठमाडौं, माघ ६ कोरोना संक्रमण दर तीव्र गतिले बढेकाले अर्को साता बढेर दैनिक २० हजारसम्म पुग्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रक्षेपण छ । अर्को साताभित्र संक्रमणदर उच्च पुगेर विस्तारै ओरालो