DeshkoNews

भूकम्पको धक्का महसुस

शनिबार बेलुका ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएको

फ्रान्सले लेग्जेम्बर्गलाई ३–१ ले हरायो

काठमाण्डौ, चैत्र १३ विश्वकप छनौट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्स विजयी भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत समूह ‘ए’ शीर्ष स्थानमा रहेको फ्रान्सले लेग्जेम्बर्गलाई ३–१ ले हरायो ।

बम विस्फोट हुँदा तीन जनाको मृत्यु

बंगलादेशको उत्तर पूर्वी शहर सिलहटमा भएको दुई वटा बम विस्फोटनमा परि तीन जनाको

ऐश्वर्या र करणबीच बोलचाल बन्द

काठमाण्डौ, चैत्र ११ बलिउड फिल्म मेकर करण जोहर र अभिनेत्री ऐश्वर्या राय बच्चन नजिकका साथी हुन । अहिले यी दुइको सम्बन्धमा चिसोपन आएको खबर छ । जसको मुख्य कारण बनेकी

३७.६ मेगावाट क्षमताको काबेली ए जलविद्युत आयोजना शिलान्यास

ताप्लेजुङ, चैत्र ११ ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीमा काबेली ए जलविद्युत् आयोजना निर्माण हुने भएको छ । निर्माणको चर्चा शुरु भएको ६ वर्षपछि आयोजना शिलान्यास भएको हो ।

मलेम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको मृत्यु

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको मोटर

सुनको भाउ घट्यो

काठमाण्डौ, चैत्र ११ आज सुनको भाउ घटेको छ । साताको अन्तिम दिन आज सुन तोलामा १ सय रुपैयाँ घट्दा  सुन तोलाको ५४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

दुर्घटनामा १ जनाको मृत्यु

धादिङको बेनीघाटमा आज विहान मोटरसाईकल र ट्रक एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ

आज विश्व क्षयरोग दिवस

आज विश्व क्षयरोग दिवस नेपालमा पनि विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरी मनाइदै छ । दिवसको यस वर्षको नारा टीबी विरुद्धको एकता, कोही पनि नछुटोस भन्ने तय गरिएको छ

लन्डन आक्रमणकारीको पहिचान, ८ जना पक्राउ

बेलायतको प्रहरीले लन्डनमा पाँच जना मारिने