DESHKONEWS

१३ सय प्रतिनिधि भेला गरेर माओवादीले गर्दैछ विधान सम्मेलन

काठमाडौं । नेकपा माओवादी केन्द्रको विधान सम्मेलन मंगलबार (आज)देखि हुँदैछ। बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको माओवादीले जनाएको छ। इतिहासमै पहिलो पल्ट

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रमोद भट्टराई कारागार चलान

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक समिति सदस्य प्रमोद भट्टराई पुर्पक्षका लागि जेल चलान भएका छन‍् । उनलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।

आज भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्दै दुर्गा प्रसाई, आन्दोलनका कार्यक्रम पनि घोषणा हुने

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आज वार्षिकोत्सव मनाउँदै छ । काठमाडौंको भृकुटीमण्डममा कार्यक्रम गरी अभियानले वार्षिकोत्सव मनाउन लागेको हो । कार्यक्रमका लागि अभियानले देशका विभिन्न भागबाट

जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएको बताएका छन् । जनयुद्धको २९औँ वार्षिकोत्सवका

‘प्रहरीको असई हुँ’ भनेर ठगेको आरोपमा अमिलाकुमारी पक्राउ, डेढ लाख झ्वाम !

काठमाडौं । ‘प्रहरी हुँ’ भनेर ठगेको आरोपमा प्रहरीले एक युवतीलाई पक्राउ गरेको छ । बैतडीको पुर्चौडी नगरपालिका घर भएकी २४ वर्षीया अमिलाकुमारी साउदलाई प्रहरी वृत्त थानकोटले पक्राउ गरेको हो ।

आजको मौसम : पहाडी क्षेत्रमा छिटपुट वर्षा, हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । मौसम पूर्वानुमान

आज २०८० साल फागुन १ गते मंगलवार, यस्तो छ तपाईको राशिफल

मेषः बाहिरी गतिविधिहरूबाट आफूलाई ऊर्जावान बनाउनुहोस्। नयाँ लगानी अवसरहरू विचार गर्नुहोस्। आफ्नो पार्टनरको लागि रोमान्टिक इशाराको योजना बनाउनुहोस् पारिवारिक जमघटमा प्रेम मनाउनुहोस्। शुभ अंक : ३ शुभ रङ: भावुक रातो

चीनमा एक्लै बस्न बाध्य पुरुषको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं । चीनमा लैङ्गिक असन्तुलनका कारण अविवाहित पुरुषको संख्या बढ्दै गएपछि प्रान्तीय सरकारले समस्याको समाधान खोज्न अनौठो उपायहरू अपनाइरहेका छन्। चिनियाँ प्रान्तीय सरकारले दम्पतीहरूलाई विवाह गर्नका लागि र बिबाह गराउने

चिनियाँ गिराेहकाे बन्धकबाट मुक्त भए १३ नेपाली

काठमाडौं । कम्प्युटर, सूचना–प्रविधि र अनलाइन सेवासम्बन्धी काममा आकर्षक तलबसहितको रोजगारी दिइने भनेर चिनियाँ गिरोहले थाइल्यान्ड–म्यानमार सिमावर्ती क्षेत्रमा पुर्‍याएकामध्ये १३ जना नेपाली बन्धकमुक्त भएर स्थानीय प्रहरी हिरासतमा पुगेका छन्। म्यानमारस्थित

भारतीय स्करपियो गाडीबाट झण्डै २ करोड नक्कली नोट बरामद

विराटनगर । सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको स्करपियो गाडीबाट झण्डै दुई करोड रुपैया बराबरका नक्कली नोट बरामद गरेको छ । आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ स्थित