Deshkomedia

पत्रकार रावललाई नियन्त्रणमा लिएर चार घण्टा यातना

सुर्खेत, फागुन १३ सुर्खेतमा कार्यरत पत्रकार रमेश रावललाई प्रहरीले बिना कारण नियन्त्रणमा लिएर चार घण्टासम्म यातना दिएको छ । काँक्रेविहार दैनिक, नयाँ पत्रिका दैनिक र शिलापत्र डटकममा कार्यरत पत्रकार रावल

ओप्पोले ल्याउँदैछ अब वायरलेस चार्जर

काठमाडौं, फागुन १३ ओप्पो कम्पनीले आफ्नो रोलेबल फोनमा वायरलेस चार्जर ल्याउने भएको छ । यो डिभाइसले ७।५ वाट पावरको म्यागनेटिक रिजोनेन्स प्रयोग गर्नेछ ।  यसले दश सेन्टीमिटर टाढाबाट पनि चार्ज

पश्चिमी वायूको प्रभाव कायमै, यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

काठमाडौं, फागुन १३ विभागका अनुसार हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग,  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १, बागमति प्रदेश र गण्डकी

दाहाल-नेपालद्वारा तत्काल उपत्यका नछाड्न सांसदहरुलाई निर्देशन

काठमाडौं, फागुन १३ नेकपा (दाहाल-नेपाल समूह)ले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौं उपत्यका नछाड्न निर्देशन दिएको छ। बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र

संवैधानिक निकायका नियुक्ति धरापमा, के भन्छन् कानूनविद् ?

काठमाडौं, फागुन १२ प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै विभिन्न संवैधानिक निकायमा भएका ३२ नियुक्ति पनि धरापमा परेको छ । संसदीय सुनुवाइ नगरी राष्ट्रपतिबाट ३२ जनालाई विभिन्न ११ वटा संवैधानिक आयोगहरूमा नियुक्ति गरिएको थियो । 

अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्याम ५ लाख नाघ्यो, पाँच दिन शोक

एजेन्सी अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ लाख नाघेको छ । हालसम्म ५ लाख ७१ हजारको ज्यान गएको अमेरिकाको सरकारी तथ्यांकले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकामा

डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना

काठमाडौं, फागुन ११ पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा आज विहान ९ बजे

सुनको मूल्य तोलामा ११ सय रुपैयाँ बढ्यो

काठमाडौं, फागुन ११ नेपाली बजारमा आज सुनको मूल्य तोलामा एक हजार एक सय रुपैयाँले बढ्दै प्रतितोला ९० हजार एक सय पुगेको छ । सुन हिजो प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार

श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालयमा उपस्थित

कञ्चनपुर, फागुन ११ कञ्चनपुरमा एक महिलाले श्रीमानको हत्या गरी आफै प्रहरी कार्यालय पुगेकी छन् । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोट बस्ने २७ वर्षीया बसन्ती चौधरीले आफ्नै श्रीमान् ३०

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, महत्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं, फागुन ११ प्रधानमन्त्री केपी ओलीले आज बिहान १० बजेका मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपामाथिको प्रतिबन्ध फिर्ता गर्नेलगायतका निर्णय हुनसक्ने