Deshkomedia

सुदूरपश्चिममा परीक्षण नमुनामध्ये १० प्रतिशतमा कोरोना पुष्टि

धनगढी, पौष २ सुदूरपश्चिम प्रदेशमा हालसम्म कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरिएका नमुनामध्ये १० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशमा कोरोना संक्रमण देखिएपछि नौं महिना अवधिमा पीसीआर पद्धतिबाट एक

काठमाडौंमा तत्काल विद्यालय नखुल्ने

काठमाडौं, पौष २ काठमाडौं महानगरपालिका क्षेत्रभित्रका विद्यालय तत्काल नखुल्ने भएका छन् । कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका विद्यालय थप केही समय बन्दै रहने भएका हुन् । केही विद्यालय

यस्तो छ आगामी तीन दिनको मोसम पूर्वानुमान

काठमाडौं, पौष २ मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।  महाशाखाकाअनुसार आज बिहान पूर्वी तथा पश्चिमी नेपालको तराई भूभागमा हुस्सु र कुहिरो लागिरहेको छ । महाशाखाले

नेकपाको स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुष ५ गते

काठमाडौं, पौष ५ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । बैठकले सरकारले ल्याएको संवैधानिक परिषद सबन्धी अध्यादेश फिर्ता गर्ने, संसदको बिशेष अधिवेसन बोलाउने प्रस्ताव

संसद बैठक बोलाउन काँग्रेसको माग

काठमाडौं, पौष १ नेपाली काँग्रेसले संसद बैठक बोलाउन माग गरेको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेता तथा संसदीय फाटका नेताहरु सम्मिलित बैठकले तत्काल संसद बैठक बोलाउन

अध्यादेश फिर्ता लिन ओली सहमत, नेपाल र प्रचण्डपनि पछि हटे

काठमाडौं, पौष १ लामो सम्बादपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका छन् । बालुवाटारमा महासचिव विष्णु पौडेलसहित प्रचण्डसँगको वार्तामा ओली अध्यादेश फिर्ता लिन सहमत भएका हुन्

किसानहरु उखुसहित प्रदर्शनमा

काठमाडौं, पुस १ उखु किसान काठमाडौंको माइतीघरमा उखुसहित आन्दोलनमा उत्रिएका छन् । किसानहरु चार दिनदेखि काठमाडौंको माइतीघरमा आन्दोलनरत छन् । यसअघि ब्यानर र प्लेकार्डसहित प्रदर्शन र धर्ना दिएका किसानले बुधबारदेखि

स्थायी समिति बैठक प्रभावित, रावल र भुसाल हस्ताक्षर बोकेर शीतल निवासमा

काठमाडौं, पौष १ सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक प्रभावित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमै आयोजना गरिएको बैठमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली सहभागी नभइदिएपछि

अब घरमै पनि कोरोना टेस्ट गर्न सकिने

काठमाडौं, पौष १ अष्ट्रेलियाले कोरोनाको होम टेस्ट कीट अर्थात घरमै कोरोना परीक्षण गर्न सकिने किट तयार पारेको छ । अमेरिकी सरकारले पनि यसलाई आफ्नो देशमा प्रयोग गर्न अनुमति दिएको छ

नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित

काठमाडौं, पौष १ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । बालुवाटारमै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका